समाचार
फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि
काठमाडौँ, पुस ४ फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ ।आइतबार राति भएको फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाका कप्तान लियोनल मेसी कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को सर्वोत्कृष्ट खेलाडी बनेका छन्। मेसीकै प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचाल्न सफल भएको […]
पूरा पढ्नुहोस्
अर्जेन्टिना र फ्रान्स आज विश्व कप फुटबलको उपाधिका लागि खेल्दै
काठमाडौं, पुस ३ आज अर्जेन्टिना र फ्रान्स फिफा विश्वकप फुटबलको उपाधिका लागि खेल्दैछन् । अर्जेन्टिना र फ्रान्स पहिलो पटक विश्व कपको फाइनलमा खेल्न लागेका हुन्। अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेका हुन्। फ्रान्स विश्वकपको साविक विजेता टोली पनि हो । त्यस्तै विश्व कपमा ८ […]
पूरा पढ्नुहोस्
कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दै
काठमाडौं ,पुस ३ आज नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक अपराह्न ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गर्नु भएको छ । बैठकले अधिकारसम्पन्न निर्वाचन समिति गठन गर्ने र त्यसले संसदीय दलको निर्वाचन गराउने जिम्मेवारी पाउने जनाईएको छ । आजको […]
पूरा पढ्नुहोस्
प्रदेशसभा निर्वाचन प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने
काठमाडौं ,पुस २ निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन शनिबार सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउने जानकारी दिनु भयो । यसका लागि आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेको । प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १,आयुक्त सगुनशमशेर […]
पूरा पढ्नुहोस्
निर्वाचित सांसदलाई बधाई दिन एमालेले विशेष कार्यक्रम आयाेजना गर्ने
काठमाडौं, पुस १ नेकपा (एमाले)ले प्रतिनिधि र प्रदेशसभामा निर्वाचित सांसदलाई बधाई दिन विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । एमाले प्रचार विभागका अनुसार आगामी पुस ५ गते राजधानीमा हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई बधाई दिने तय भएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा ७८ र प्रदेशसभा सदस्यमा १६१ जना निर्वाचित भएका छन् । कार्यक्रममा […]
पूरा पढ्नुहोस्
निर्वाचन आयोगद्वारा जलपान आयोजना गर्ने
काठमाडौं , पुस १ आगामी पुस ४ गते निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । आयोगको प्राङ्गणमा अपराह्न १ः३० बजेका लागि जलपान कार्यक्रम आयोजना गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, […]
पूरा पढ्नुहोस्
सर्वोच्च अदालतद्वारा अध्यादेशविरुद्धको रिट दरपीठ
काठमाडौं , पुस १ सर्वोच्च अदालत प्रशासनले फौजदारी संहिता संशोधन गर्न सरकारले ल्याउन लागेको अध्यादेशविरुद्धको रिट निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ। अध्यादेशविरुद्ध अधिवक्ता कपिलदेव ढकालले दर्ता गर्न पेस गरेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले अस्वीकार गरेको हो। सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले रिट निवेदन दर्ताका लागि (विषय) परिपक्व नभएको भन्दै दरपीठ […]
पूरा पढ्नुहोस्
आज राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस
काठमाडौँ,मंसिर २९ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गर्नुभयो । प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन […]
पूरा पढ्नुहोस्
निर्वाचन नतिजा प्रकाशन: प्रतिवेदन विहीबार राष्ट्रपति समक्ष प्रस्तुत गर्ने
काठमाडौँ, मंसिर २८ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को अन्तिम नतिजा निवार्चन आयोगले प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ । आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको नजिता आज यहाँ सार्वजानिक गरेको हो । नतिजाको प्रतिवेदन विहीबार राष्ट्रपति समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ […]
पूरा पढ्नुहोस्
दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै
काठमाडौं , मंसिर २८ आज विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन्। खेल कतारको अल बायत स्टेडियममा राति पौने १ बजे सुरु हुनेछ। साविक विजेता फ्रान्स मोरक्कोलाई हराएर लगातार फाइनलमा पुग्न चाहन्छ। फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराएको थियो। मोरक्को पोर्चुगललाई हराउँदै पहिलोपटक सेमिफाइनलमा पुगेको हो। मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र […]
पूरा पढ्नुहोस्




