राजनीति
अर्थ समितिको बैठक बस्दै
काठमाडौ, फागुन १८ आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजेदेखि अर्थ समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
पूरा पढ्नुहोस्
प्रतिनिधि सभाको बैठक आजपनि बस्दै, यस्तो छ कार्यसूची ?
काठमाडौँ, चैत्र १९ प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजेदेखि शुरु हुदै छ । बैठकमा वार्षिक प्रतिवेदन पेश हुने र व्यवस्थापन सम्बन्धि कार्य हुने संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेल, पर्यटनमन्त्री बद्री पाण्डे र शिक्षामन्त्री विद्या भट्टराई र उर्जामन्त्री दिपक खड्काले […]
पूरा पढ्नुहोस्
अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला
काठमाडौं, फागुन ११ नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरूमाथि अब अन्याय हुन नदिने प्रतिवद्धता जनाएका छन्। कांग्रेसको राप्ती सोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उदघाटन् गर्दै डा.कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताएका हुन्। नेता डा.कोइरालाले भने, ‘ढुक्क भएर संगठन गर्नुस्, समयमै सदस्यता नवीकरण गराउनुस्।’ उनले सबै तहका कांग्रेस कार्यकर्ताहरूलाई पार्टीको […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ?
काठमाडौं, फागुन ११ प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । त्यस्तै गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक २०८१ लाई दफाबार छलफलको लागि […]
पूरा पढ्नुहोस्
कुनै पार्टीसँग एकताको सम्भावना छैन- नेपाल
काठमाडौं, फागुन १० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् । जारी दोस्रो केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी एकताबारे कुप्रचारको भ्रममा नपर्न आग्रह समेत गरेका छन् । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपमहासचिव बर्षमान पुनले एकीकृत समाजवादीसँग चाँडै एकता हुने बताएका […]
पूरा पढ्नुहोस्
स्ववियु निर्वाचनको तालिका प्रकाशित
काठमाडौं, फागुन १० त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन हुनेगरी कार्यतालिका सार्वजनिक गरेको हो । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार फागुन १९ गते दिउँसो ३ बजेसम्म संघ-संगठन-समूह दर्ता, २ज्ञ […]
पूरा पढ्नुहोस्
इन्डिया फाउन्डेसको कार्यक्रममा सहभागी हुन देउवा भारत जाँदै
काठमाडौं, फागुन ८ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । इण्डिया फाउण्डेसनले प्रयागराजमा आयोजना गर्न लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ मा सहभागी हुन देउवा देउवा भारत जान लागेका हुन् । कुम्भ ग्लोबल समिट प्रयागराजमा शुक्रबार र शनिबार हुने छ । देउवा बिहीबार नै त्यसतर्फ जाने बुढानिलकण्ठ स्रोतले बतायो । […]
पूरा पढ्नुहोस्
नेकपा एसको केन्द्रिय समिति बैठक बस्दैँ
काठमाडौं, फागुन ८ नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक बस्दैँछ । हिजोदबिहान ७ बजे देखी पोलिटब्युरो समितिको बैठक बसे पछि आज केन्द्रीय समितिको बैठक बस्न लागेको हो। अस्ति बसेको स्थायी कमिटी बैठकले ७ वटा प्रस्ताव पारित गरेका तथा आजको बैठकका लागि अजेन्डा तय गरेको थियो । जसअनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको […]
पूरा पढ्नुहोस्
त्रिविकाे वार्षिक क्यालेन्डर कार्यान्वयन गरिने, आवश्यक परे जनशक्ति थप्ने सहमति
काठमाडौं, फागुन ६ शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा मंगलबार त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयका पदाधिकारीहरूबीच छलफल भएको छ। बैठकमा त्रिविको वार्षिक क्यालेण्डर कार्यान्वयन, स्ववियु निर्वाचन व्यवस्थापन, समकक्षता समयमै दिने र परीक्षाफल प्रकाशन तथा ट्रान्सक्रिप्ट वितरणलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । त्रिविको वार्षिक क्यालेण्डरलाई कडाइका साथ कार्यान्वयन गर्ने र यसका लागि आवश्यक […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा बैठक बस्दै, इ कमर्श बिधेयक पारितका लागि प्रस्तुत हुने
काठमाडौं, फागुन ६ प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायधिबक्ताको बार्षिक प्रतिवेदन, ०७९÷८०’ पेश गर्नेछन् । साथै, उधोग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पति भएको बिधुतीय […]
पूरा पढ्नुहोस्




