राजनीति
सभामुख अर्याल नियमित स्वास्थ्य परीक्षणपछि निवास फिर्ता
काठमाडौँ, भाद्र ९ प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल स्वास्थ्य परिक्षणपछि निवास फर्किएका छन् । छातीमा समस्या देखिएपछि सभामुख अर्याल महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । साभामुखको सचिवालयले अर्याल नियमित स्वास्थ्य परीक्षण गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट निवास फर्किएको जानकारी दिएको छ ।
पूरा पढ्नुहोस्
प्रतिनिधि सभाको बैठक आज बस्दै
काठमाडौँ, भाद्र ८ आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्गीय संसद सचिवालयका अनुसार बैठक आज दिउसो १ बजेदेखि शुरु हुदैछ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । त्यसैगरी व्यवस्थापन कार्य अन्तर्गत प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको […]
पूरा पढ्नुहोस्
संघीय संसदका तीन समितिको बैठक आज बस्दै
काठमाडौँ, साउन २९ आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । जस अनुसार आज प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । दिउसो साढे २ बजे बस्ने गरि बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभाको बैठक आज बस्दै
काठमाडौँ, साउन २८ आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १: १५ बजेदेखि शुरु हुदैछ । आजको बैठकमा विधायन व्यवस्थापन कार्य अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
काठमाडौँ, साउन २४ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीका अनुसार बैठक आज दिउँसो १ बजेदेखि ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्दैछ । बैठकले पार्टीको १५औं महाधिवेशनसहित समसामयिक विषयमा छलफल गर्ने बताइएको छ ।
पूरा पढ्नुहोस्
रास्वपाले संसद्को हाजिरी विश्लेषण गर्ने
काठमाडौं, साउन २३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले संसद् बैठकमा सांसदहरूको उपस्थिति र हाजिरीको विश्लेषण गर्ने निर्णय गरेको छ। मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार पछिल्लो समय संसद्मा अपेक्षित उपस्थिति नहुने, बैठकको सुरुमा उपस्थित भएर बीचमै बाहिरिने क्रम बढ्दै गएको भन्दै त्यसको विश्लेषण गर्न लागिएको हो। यसका लागि गत असार ३० र ३१ […]
पूरा पढ्नुहोस्
भारतीय प्रधानसेनापति सेठ पाँच दिने नेपाल भ्रमणमा आउदै
काठमाडौं, साउन २१ भारतीय सेना प्रमुख धीरज सेठ नेपाल भ्रमणमा आउने भएका छन् । उनी साउन ३१ गते काठमाडौं आइपुग्ने भएका हुन् । सो अवसरमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मनार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् । नेपाल र भारतका सेनाका प्रमुखहरू सन् १९५० देखि एकअर्को मुलुकका मानार्थ सेना प्रमुख रहने प्रचलन रहेको छ […]
पूरा पढ्नुहोस्
देउवा र खड्काको पुनरावलोकन निवेदन सुनुवाई गर्न सर्वोच्चको अनुमति
काठमाडौं, साउन २१ नेपाली कांग्रेसका पुर्व सभापति शेरबहादुर देउवा र पूर्व उपसभापति पूर्णबहादुर खड्काले दिएको काँग्रेस विवाद बारेको पुनरावलोकन निवदेनमा सर्वोच्चमा सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा, न्यायाधीशहरु नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको तीन सदस्यीय पूर्ण इजलासले पुनरावेदन निवेदनको सुनुवाई गर्न अनुमति दिएको हो । यस इजलासले सुनुवाई नगरी विशेष […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसद्वारा विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली गठन
काठमाडौं, साउन १९ नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली (एसआरटी) गठन गरेको छ । साउन १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षणको समापनका अवसरमा टोली गठनको घोषणा गरिएको हो । उक्त टोलीमा प्रशिक्षणमा सहभागी ४० जना युवा समावेश गरिएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २४ गते बस्ने
काठमाडौँ, साउन १७ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने भएको छ। पार्टीका अनुसार बैठक दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगरमा आयोजना हुनेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशनअनुसार अनुरोध गरिएको नेपाली कांग्रेसले जनाएको छ ।
पूरा पढ्नुहोस्




