Saturday, October 10

राजनीति

गरूडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाईने

काठमाडौँ, पुष १ रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत पोठीयाहि गाउँमा लाखौंको लागतमा रामजानकी मन्दिरको निर्माण सुरु भएको छ। मेयर कन्थमणि जैसवाल ले रामजानकी मन्दिरको शिलान्यास गरेका छन्। एक समारोहका बिच मेयर जैसवालले गरुडा नगरपालिका ६ पोठियाही गाउँमा  रामजानकी मन्दिरको  शिलान्यास गरेका हुन्। जिर्ण अवस्थामा रहेको सो मन्दिरको पुनः निर्माण स्वरुप मन्दिरको शिलान्यास सम्पन्न भएको मेयर […]

पूरा पढ्नुहोस्

रोजगारी दिने शिक्षा प्रणाली बनाउनु पर्छ: प्रधानमन्त्री

काठमाडौँ, मंसिर २९ प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताएका छन्। धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले प्रमाणपत्रले मात्रै दक्ष नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रष्ट्याउने बताए। “अब जब दिने शिक्षा दिने हैन, जब […]

पूरा पढ्नुहोस्

अमेरिका नेपालमा थप लगानी गर्न चाहान्छ- अमेरिकन सहयाक बिदेश मन्त्री

काठमाडौं, मंसिर २४ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता  भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओली आज पनि झापा मै

काठमाडौं, मंसिर २४ प्रधानमन्त्री केपी शर्मा ओली आज पनि गृह जिल्ला झापामा नै रहने भएका छन् । हिजो प्रधानमन्त्री ओलीले हिजो मानव सेवा आश्रमको शिलान्यास र दमक बिजनेश टावरको उदघाटन गरेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भए पछि पहिलो पटक उनी झापा पुगेका हुन् । आज उनले पार्टीका स्थानिय नेता भेटघाट देखी अन्य कार्यक्रममा सहभागी हुनेछन् […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले आज पेकिङ बिश्वबिधालयमा सम्बोधन गर्ने

काठमाडौं, मंसिर १९ प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दैछन् । गत सोमवार चीनको चार दिने भ्रमणमा निस्केका प्रधानमन्त्री ओलीले आफनो भ्रमणको तेस्रो दिन पेकिङ विश्वबिधालयमा सम्बोधन गर्न लागेका हुन् । आज उनले नेपाल–चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्नेछन भने अन्तिम बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी रहने […]

पूरा पढ्नुहोस्

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

काठमाडौं, मंसिर १७ राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई तोकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली सोमबारदेखि चार दिने चीन भ्रमणमा रहेकाले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ताेकेका हुन् । प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सिंहले दैनिक प्रशासनिक कार्य सम्हाल्ने छन् । प्रधानमन्त्री ओली २० गते स्वदेश फर्किने कार्यक्रम छ । […]

पूरा पढ्नुहोस्

उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको कांग्रेसको ठहर

काठमाडौं, मंसिर १६ नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको जनाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेलले सन्देश जारी गर्दै निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा मतदान सम्पन्न  भएको बताए। ‘उपनिर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले लोकतन्त्रप्रति नागरिक विश्वासलाई थप प्रमाणित गरेको छ। निर्वाचन आयोगले उपनिर्वाचनमा करिब ६२ प्रतिशत […]

पूरा पढ्नुहोस्

उपनिर्वाचनमा ६२ प्रतिशत मतदान

काठमाडौं, मंसिर १६ स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ। नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षसमेत गरेर ४१ स्थानमा आज भएको उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ। आयोगले तोकेको समय सीमा […]

पूरा पढ्नुहोस्

आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!

काठमाडौं, मंसिर १६ आज हुन गइरहेको ४१ पदको उपनिर्वाचनका लागि बिभिन्न कुरामा निषेध गरिएको छ । निर्वाचन आयोगका अनुसार  राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा व्याज नलगाउन अनुरोध गरेको छ , यदी लगाएको भेटिएमा कारवाही गरिने उसको भनाइ छ । साथै, आयोगले मतदान केन्द्रमा कुनै राजनीतिक दल वा […]

पूरा पढ्नुहोस्

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं, मंसिर १५ राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सहभागी थिइन्। राष्ट्रपति निवासमा भएको भेटवार्तामा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे  छलफल भएको बताइएको छ। प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे जानकारी गराएको उल्लेख गर्दै अन्य विविध विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले  जनाएको छ। प्रधानमन्त्री ओली आगामी सोमबार […]

पूरा पढ्नुहोस्