Friday, October 9

राजनीति

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस आज मनाइदै

 काठमाडौँ, जेठ २१  आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस देशभर मनाइँदैछ । प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ । विस २०६३ साल जेठ २१ गतेका दिन नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री शाहले जनतासँग माफी माग्दै मार्ग प्रशस्त गर्न एमालेको माग

काठमाडौं, जेठ १८ नेकपा एमालेले नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसद् र आमनेपाली जनतासँग माफी माग्दै मार्ग प्रशस्त गर्न माग गरेको छ । एमाले महासचिव शंकर पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको तथा त्यसले नेपालको स्थापित अडान, अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत कूटनीतिक दाबी र राष्ट्रिय एकतालाई कमजोर बनाएको उल्लेख गर्दै माफी […]

पूरा पढ्नुहोस्

रवि लामिछाने आज भारत जादै

काठमाडौं, जेठ १८ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमण गर्ने रास्वपाले जनाएको छ। पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले भारतको नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं, जेठ १३ आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजेदेखि बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक बर्ष २०८२-०८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै आज राष्ट्रिय सभामा उत्पति भएको अभौतिक संस्कृतिक सम्पदा (संरक्षण) विधेयक- २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, जेठ १३ आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक दिउसो १: १५ बजे बस्ने भएको छ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक बर्ष २०८२-८३ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ । त्यस्तै आज अर्थमन्त्री डा. वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन […]

पूरा पढ्नुहोस्

देउवा दम्पत्ति पक्राउविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, जेठ १२ सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी […]

पूरा पढ्नुहोस्

एमालेको सचिवालय बैठक आजपनि बस्दै

काठमाडौं, जेठ ९ नेकपा एमालेको सचिवालय बैठक आजपनि बस्दैछ । जेठ ४ गतेदेखि शुरु भएको बैठक शुक्रबार बसेको थियो भने त्यसको निरन्तरता स्वरूप आज शनिबार पनि बस्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । शुक्रबारको बैठकमा पार्टीको वर्तमान अवस्था, निर्वाचनको समिक्षा र पार्टी नेतृत्व बारे पाँच जना उपाध्यक्षले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा अन्य […]

पूरा पढ्नुहोस्

संसदमा प्लेकार्ड देखाउने कार्य जारी रहन्छ, निलम्बित हुन तयार छौं- हर्क साम्पाङ

काठमाडौँ, जेठ ६  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफुहरुले संसदमा प्लेकार्ड देखाउने कार्य जारी रहने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर प्रतिक्रिया दिदै साम्पाङले आफ्नो विरोध जारी रहने भन्दै त्यसका लागि निलम्बन हुन समेत तयार रहेको प्रतिक्रिया दिए । उनले जनताको लागि, संसद र विधि विधानको लागि निलम्बन हुन समेत तयार […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, जेठ ४ आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि शुरु हुने बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव समितिका सभापति गणेश पराजुलीले प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा आर्थिक बर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर […]

पूरा पढ्नुहोस्

रास्वपाका नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ, चैत ५  राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिनको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आयोजना गरिएको यो कार्यक्रम “परिवर्तनको नेतृत्व, परिणामको राजनीति” भन्ने मूल नारासहित चैत्र ३ र ४ गते ललितपुरमा सम्पन्न भएको हो । कार्यक्रमको सुरुवातमा पार्टीका सभापतिद्धय डीपी अर्याल र डा.स्वर्णिम वाग्लेले घण्टी बजाएर संयूक्त रुपमा उदघाटन […]

पूरा पढ्नुहोस्