राजनीति
१८ वर्ष मुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य नबनाउन काँग्रेसको सार्वजनिक अपिल
काठमाडौँ, असार १३ नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि राजनीतिक दलको सदस्य नबनाउन सार्वजनिक अपिल गरेको छ । प्रतिष्ठानले संविधान, कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत बालबालिकालाई पार्टी सदस्य बनाउने कार्य आपत्तिजनक र लज्जास्पद भएको जनाएको छ । नेपाली कांग्रेसले डिजिटल प्रणालीमार्फत सुरु गरेको नयाँ […]
पूरा पढ्नुहोस्
संसद बैठक आज पनि स्थगित हुने
काठमाडौँ, असार १२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन समयमा सम्पन्न नहुदा त्यसको असर प्रतिनिधि सभाको बैठकमा परेको छ । असार ७ गतेदेखि ९ गतेसम्म सम्पन्न हुने भनिएको महाधिवेशनमा आजसम पनि नसकिएपछि प्रतिनिधि सभाको बैठक शनिबार बिहान ११ बजेसम्मका लागि सारिएको छ । यसअघि विहिबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक आज शुक्रबार दिउसो १ बजेका […]
पूरा पढ्नुहोस्
रास्वपाले प्रदेशसभा खारेज गर्ने निर्णय गरेको हो भने त्यो गम्भीर भूल हो- डा. बाबुराम भट्टराई
काठमाडौँ, असार ११ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा खारेज गर्ने तथा त्यसमार्फत संघीय व्यवस्था कमजोर बनाउने निर्णय गरेको हो भने त्यो गम्भीर भूल हुने बताएका छन् । ad सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले संविधान संशोधनका विषयमा पर्याप्त राष्ट्रिय सहमति बिना कुनै एक दलले एकल निर्णय थोपर्न खोजे देशमा विश्वासको […]
पूरा पढ्नुहोस्
रास्वपाको मतदान आज पनि जारी
चितवन, असार ११ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयन गर्न चितवनमा जारी प्रथम महाधिवेशनमा पहिलो चरणको मतदान जारी रहेको छ । गएराती १२ बजेदेखि शुरु भएको मतदान आज अपराहन्न १२ बजे सम्म हुने जानकारी दिइएको छ । पहिलो चरणमा ९९ केन्द्रीय सदस्यको लागि मतदान भइरहेको छ । प्रतिनिधि छनौट र मतदानको प्राविधिक पक्ष मिलाउनेक्रममा […]
पूरा पढ्नुहोस्
रास्वपाको केन्द्रीय सदस्यको लागि मतदान आज हुने
काठमाडौँ, असार १० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत आज मतदान हुँदैछ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मतदानको समय नतोकेपनि आज इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) र मोबाइल एप प्रयोग गरेर मतदान गर्ने निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिएका छन् । महाधिवेशन स्थलमा उपस्थित प्रतिनिधिले ईभीएमबाट मतदान गर्ने छन् भने विदेशमै रहेका प्रतिनिधिले मोबाइल […]
पूरा पढ्नुहोस्
इरानले सम्झौताका सर्त पालना नगरे फेरी कारवाही गर्छौं- राष्ट्रपति ट्रम्प
काठमाडौँ, असार ९ स्विट्जरल्यान्डमा भएको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौताका सर्तहरू पालना नगरे वा उचित व्यवहार नगरेमा अमेरिका पुनः कारबाही गर्न तयार रहेको बताएका छन्। उनले इरानले आफ्ना प्रतिबद्धता पूरा नगरे आफूले आवश्यक कदम चाल्ने स्पष्ट पारेका छन् । साथै, हालैका घटनापछि इरानको सैन्य तथा आर्थिक अवस्था निकै कमजोर बनेको दाबी गर्दै इरानसँग […]
पूरा पढ्नुहोस्
आज संघीय संसदका पाँच समितिको बैठक बस्दै
काठमाडौँ, असार २ आज प्रतिनिधि सभा र राष्ट्रिय सभा अन्तर्गतका पाँच समितिको वैठक बस्दैछ । आज प्रतिनिधि सभाका अर्थ समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ । त्यस्तै आज राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बिहान ९ बजेदेखि बस्ने अर्थ […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभामा विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथि असार १ र २ गते छलफल हुने
काठमाडौं, जेठ ३१ प्रतिनिधिसभामा विनियोजन विधेयक अन्तर्गत असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयका अनुसार असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने र असार ३ र ४ गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको हो । जस अनुसार असार १ गते युवा, […]
पूरा पढ्नुहोस्
संविधान संशोेधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल
काठमाडौँ, जेठ २८ प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ । सुझाव सङ्कलनका क्रममा संयोजक शाहसहितको कार्यदलको टोली ललितपुरको मानभवनस्थित प्रचण्डको निवास पुगेको थियो। सोही निवासमा पूर्वप्रधानमन्त्रीत्रय दाहाल, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको […]
पूरा पढ्नुहोस्
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन
काठमाडौँ, जेठ २२ संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी संविधान संशोधनका विषयमा महत्वपूर्ण सुझाव संकलन गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीको निवासमै पुगेर राष्ट्रिय हित र प्रणालीगत सुधारका विषयमा केन्द्रित भई […]
पूरा पढ्नुहोस्




