Wednesday, October 14

राजनीति

उपचारका लागि सभापति देउवा सिङ्गापुर प्रस्थान

काठमाडौं, जेठ ३१ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएको छ । उहाँ नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिङ्गापुरमा उपचार गराउनुभएको थियो । सभापति देउवासँग प्रमुख स्वकीय सचिव भानु देउवा पनि […]

पूरा पढ्नुहोस्

आज शेरबहादुर देउवा सिंगापुर जाँदै

काठमाडौं, जेठ ३० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर जाँदै हुनुहुन्छ । नियमित स्वास्थ्य परीक्षणका लागि देउवा सिंगापुर जान लाग्नु भएको हो । देउवा मंगलबार राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् सिंगापुर जानु हुनेछ । देउवा पेटसम्बन्धी समस्याको सिंगापुरमा उपचार गर्दै आइरहनु भएको र त्यसैको फलोअपका लागि त्यहाँ जान लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ […]

पूरा पढ्नुहोस्

कार्यालय समयमा अनुपस्थित कर्मचारी कारबाहीमा

काठमाडौँ, जेठ २९  कार्यालय समयमा उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १ सय ३ जना कर्मचारी कारबाहीमा परेका छन् । मन्त्री अमनलाल मोदीको निर्देशनमा सचिव डा. कृष्णहरि पुष्करले सोमबार मन्त्रालयमा छड्के जाँच गर्नुभएको थियो । त्यस क्रममा बिहान सवा १० बजेसम्म पनि कार्यालय उपस्थित नभएका कर्मचारी कारबाहीमा परेका हुन् । कारबाहीमा परेका कर्मचारीहरूको […]

पूरा पढ्नुहोस्

जेठ ३१ मा कोशी प्रदेशसभाको बैठक बस्दै

विराटनगर, जेठ २९ कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गर्नुभएको थियो । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना […]

पूरा पढ्नुहोस्

आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिनुहुने

काठमाडौं, जेठ २९ आर्थिक बर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरुले बोल्ने क्रम सकिएको छ । जेष्ठ १५ गते सार्वजनिक भएको बजेटमाथि आज अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम रहेको छ । जेष्ठ १५ गते सार्वजनिक गरिएको बजेटमाथि जेष्ठ २१ गतेदेखि प्रतिनिधि सभाको बैठकमा छलफल सुरु भएको थियो । करिब एक […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठक आज पनि बस्ने

काठमाडौं, जेठ २८ प्रतिनिधिसभाको बैठक बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आ‍.व २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनुहुने छ ।

पूरा पढ्नुहोस्

समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा

भक्तपुर, जेठ २७ नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन आवश्यक भएको बताउनुभएको छ । प्रत्यक्ष्य निर्वाचितलाई प्रतिनिधिसभामा र समानुपातिकलाई राष्ट्रियसभामा लैजाने गरी व्यवस्था गर्न त्यसका लागि संविधान संशोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको कांग्रेस भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन गर्दै […]

पूरा पढ्नुहोस्

आज निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक

काठमाडौं, जेठ २६ निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे सर्वदलीय छलफल गर्ने भएको छ। संविधानविपरीत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारी निर्णयका सम्बन्धमा आयोगले संसद्‌भित्र र बाहिरका सबै दलसँग आज छलफल गर्न लागेको हो। बैठक बिहान साढे ११ बजे आयोगको केन्द्रीय कार्याय कान्तिपथमा बस्दैछ। आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानमा भएको व्यवस्थाविपरीत गएर […]

पूरा पढ्नुहोस्

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

सुर्खेत, जेठ २५ कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको नवौँ बैठकबाट प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख नन्दा गुरुङले मुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभामा नीति तथा कार्यक्रम पारितका लागि प्रस्ताव गर्न […]

पूरा पढ्नुहोस्

समाजवादी प्रेस संगठन चितवनको अध्यक्षमा पुनः टीकादत्त तिमिल्सिना चयन

चितवन, जेठ २५ समाजवादी प्रेस संगठन नेपाल चितवनको अध्यक्षमा पुनः टिकादत्त तिमिल्सिना चयन हुनुभएको छ । हिजो सम्पन्न पहिलो साधारण सभा तथा अधिवेशनबाट तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । तीन वर्षे कार्यकालको लागि गठित ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा रामु आचार्य र सरस्वती लामा चयन हुनुभएको छ । सचिवमा पूर्णबहादुर आलेमगर (विशाल), कोषाध्यक्ष […]

पूरा पढ्नुहोस्