Sunday, October 18

वाग्मती

लामखुट्टेले हैरान गरयो, भगाउन अपनाउनुहोस् यी घरेलु उपाय

काठमाडौं, चैत्र २१ के तपाई पनि लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ भने आज हामी तपाईलाई लामखुट्टेलाई आफ्नो घरबाट टाढा राख्ने केही उपाय बताउनेछौँ । लामखुट्टेको टोकाइका कारण धेरैजसो मानिसको छालामा रातो दाग र दाग देखापर्छ, जसका कारण उनीहरु निकै चिडचिडा हुने र रिस उठने पनि हुन्छ । यस्तो अवस्थामा चिन्ता लिनु पर्दैन । केही यस्ता उपाय […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८१ चैत २१ गते बिहिवार

बि.सं २०८१ चैत २१ गते बिहिवार, ई.सं २०२५ अप्रिल ३, नेपाल सम्बत ११४५ चौलाथ्वा षष्ठी, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु, चैत शुक्ल षष्ठी, पञ्चाङ्ग: सौभाग्य कौलव रोहिणी, चन्द्रमा धनु राशिमा, सुर्य मिन राशीमा, करणः काैलब, याेगः आयुष्यमान्। आज नेपालमा सूर्याेदय बिहान ०५: ५५ बजे, सूर्यास्त साँझ ०६: २१ बजे हुनेछ । आज कुनै महत्वपूर्ण […]

पूरा पढ्नुहोस्

दैनिक बिहान कागती पानी पिउनुहुन्छ भने नगर्नुहोस् यस्तो गल्ती

काठमाडौं, चैत्र २० यो भनिन्छ कि दिनको सुरुवात स्वस्थ तरिकाले गर्दा तपाईं दिनभर फिट र सक्रिय महसुस गर्नुहुन्छ। बिशेष गरी बिहान के खाने र पिउनु हुन्छ, त्यसको प्रभाव दिनभर तपाईको शरीरमा देखिने गर्दछ । यस्तो अवस्थामा मानिसहरु बिहान स्वस्थकर चीज मात्र खान वा पिउन मन पराउँछन्। यी चीजहरू मध्ये बिहान कागती पानी सबैभन्दा सामान्य र […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ चैत्र २० गते बुधबार

बि.सं २०८१ चैत २० गते बुधवार, ई.सं २०२५ अप्रिल २, नेपाल सम्बत ११४५ चौलाथ्वा चतुर्थी, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु,चैत शुक्ल चतुर्थी, पञ्चाङ्ग: प्रीति बव कृत्तिका, चन्द्रमा धनु राशिमा, सुर्य मिन राशीमा, करणः बब, याेगः प्रिति। आज नेपालमा सूर्याेदय बिहान ०५: ५५ बजे, सूर्यास्त साँझ ०६: २१ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री आज थाइल्याण्डको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ, चैत्र १९ प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दैछन् । उनी दिउँसो १ बजे थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गर्नेछन् । प्रतिनिधिसभाको हिजोको बैठकमा सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो […]

पूरा पढ्नुहोस्

हप्तामा ३ दिन नरिवल पानी पिउनुहोस्, चमात्कार फिल् गर्नुहोस्

काठमाडौँ, चैत्र १९ गर्मीमा नरिवलको पानी पिउनु बेग्लै आनन्द हो तर के तपाईलाई थाहा छ कि यसले तिर्खा मेटाउने र ताजगी दिने मात्र होइन, स्वास्थ्यका लागि वरदान पनि हो  । नरिवलको पानीलाई आयुर्वेदमा प्राचीन कालदेखि नै औषधि मानिन्छ। यसमा पाइने पौष्टिक तत्वले शरीरलाई डिटोक्सिफाइ गर्न मात्र सहयोग गर्दैन, पाचनदेखि छाला र मुटुको स्वास्थ्यमा पनि सुधार […]

पूरा पढ्नुहोस्

आजको मौसमः गण्डकी प्रदेशमा हिमपात र बर्षा हुने

काठमाडौँ, चैत्र १९ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भु–भागमामा आंशिक बदली रही बाँकी भु–भागमामा मौसम मूख्यतया सफा  रहेको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भु–भागमाका एक दुई स्थानमा हल्का हिमपात र […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ चैत्र १९ गते मंगलबार

बि.सं २०८१ चैत १९ गते मंगलबार, ईसं २०२५ अप्रिल १, नेपाल सम्बत ११४५ चौलाथ्वा तृतिया, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु, चैत शुक्ल तृतिया, पञ्चाङ्गः विषकुम्भ गर भरणी, चन्द्रमा मीन राशिमा, सुर्य मिन राशीमा, करणः बणिज, योगः बिष्कुम्भ। आज नेपालमा सूर्योदय बिहान ०५ः५६ बजे, सूर्यास्त साँझ ०६ः२१ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक आजपनि बस्दै, यस्तो छ कार्यसूची ?

काठमाडौँ, चैत्र १९ प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजेदेखि शुरु हुदै छ । बैठकमा वार्षिक प्रतिवेदन पेश हुने र व्यवस्थापन सम्बन्धि कार्य हुने संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेल, पर्यटनमन्त्री बद्री पाण्डे र शिक्षामन्त्री विद्या भट्टराई र उर्जामन्त्री दिपक खड्काले […]

पूरा पढ्नुहोस्

डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौ, चैत्र १८  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको कारोबार भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर […]

पूरा पढ्नुहोस्