Sunday, October 18

वाग्मती

गुण्डागर्दीमा निर्मम बन्न प्रहरी महानिरीक्षक थापाको निर्देशन

काठमाडौं, चैत्र १७ प्रहरी महानिरीक्षक दीपक थापाले शान्ति सु-व्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको बताएका छन्। थापाले जुनसुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम् उपयोग गरी प्रहरी परिचालन गर्नुपर्ने बताए। शनिबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं, चैत्र १७ संघीय संसदका दुबै सदनका बैठक बस्दैछ । चार दिन देखि स्थगित  हुँदै आएको प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक बस्न लागेको हो। जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक ११:१५ बजे बस्नेछ।

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ चैत्र १७ गते आइतबार

आजको राशिफल बि.सं २०८१ चैत्र १७ गते आइतबार ई.सं २०२५ मार्च ३० नेपाल सम्बत ११४५ चिल्लाथ्व पारू नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत शुक्ल प्रतिपदा, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, एन्द्र योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ५६ मिनेटमा हुनेछ, सूर्यास्त साँझ ०६ बजोर २० मिनेटमा हुनेछ । आज जन्म […]

पूरा पढ्नुहोस्

आजको मौसमः तीन प्रदेशमा बर्षा हुन सक्ने

काठमाडौं, चैत १७   हाल देशमा पश्चिमी वायू तथा स्थानीय  वायूको आंशिक प्रभाव रहेको  छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको  मौसम मूख्यतया सफा रहेको छ। दिउँसाे  कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक […]

पूरा पढ्नुहोस्

गृहमन्त्री लेखकले तिनकुने क्षेत्रको अनुगमन गर्दै

काठमाडौं, चैत्र १६ गृहमन्त्री रमेश लेखकले शुक्रबार पुर्वराजा सर्मथकहरुले तोडफोड र आगजनी गरी क्षति पुर्याएको क्षेत्रको अनुगमन गर्ने भएका छन् । गृहमन्त्री लेखकले अहिले बिहान ९ बजे अनुगमनका लागो सो क्षेत्रमा जाने उनको सचिवालयले जानकारी दिएको छ । तिनकुने क्षेत्रमा राजावादीहरु अराजक भएपछि निजी घर जलाउनुका साथै तोडफोड र आगजनीमा उत्रिएका थिए ।

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं, चैत्र १६ पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश […]

पूरा पढ्नुहोस्

के दिनहुँ कपालमा कन्डिसनर लगाउनु हुन्छ, उसो भए थप जान्नुहोस्

काठमाडौँ, चैत्र १५ जाडो होस् या गर्मी, हरेक मौसममा कपालको हेरचाह आवश्यक हुन्छ । गर्मीको मौसम आइसकेको छ र यस्तो अवस्थामा छालासँगै कपाललाई पनि अतिरिक्त हेरचाहको आवश्यकता हुन्छ । कतिपयले कपाललाई नरम र रेशमी बनाउन सर्तहरू प्रयोग गर्छन्। स्याम्पुले कपाल धोए पछि केही समय कपालमा कन्डिसनर लगाउनुपर्छ र त्यसपछि कपाल धुनुपर्छ । छाला रोग विशेषज्ञहरूका […]

पूरा पढ्नुहोस्

राजधानीका केही स्थानमा कर्फ्यु घोषणा

काठमाडौँ, चैत्र १५ राजधानीका केही स्थानमा कर्फ्यु घोषणा गरिएको छ । राजावादीहरूको आन्दोलन हिंस्रक भए पछि नियन्त्रण गर्नका लागि तीनकुने, कोटेश्वर क्षेत्रमा कर्फ्यु लगाइएको हो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीका अनुसार सो कर्फ्यु शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म लागू गरिएको सो अवधिमा तोकिएको स्थानमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, […]

पूरा पढ्नुहोस्

आइपिएलमा चेन्नई र रोयल च्यालेन्जर्सबीच खेल हुदै

काठमाडौँ, चैत्र १५ जारी आईपीएल अन्तर्गत आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदैछ । चेन्नईको चेपकस्थित एमए चिदम्बरममा हुने यो खेल नेपाल इसम्य अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदै छ । यस सिजनमा चेन्नई र रोयल च्यालेन्जर्सले आ-आफ्नो पहिलो खेल जितेर राम्रो शुरुवात गरेका छन् । आफ्नो पहिलो खेलमा चेन्नईले मुम्बई […]

पूरा पढ्नुहोस्

राष्ट्रियसभा बैठक बस्दै, ४ मन्त्रीले सांसदका प्रश्नमा जवाफ दिने

काठमाडौ, चैत्र १३  राष्ट्रियसभा बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ। आजको बैठकमा भौतिक, पुर्वाधार तथा यातायात मन्त्रालय, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रालयका मन्त्रीले […]

पूरा पढ्नुहोस्