वाग्मती
प्रधानमन्त्री कप क्रिकेट : बागमती र कोशीबीच आज खेल
काठमाडौं, माघ ५ प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार बागमती र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान सवा ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा हुने तय भएको छ। यसअघि बिहीबार भएको खेलामा मधेशले विभागीय टोली नेपाल एपीएफ क्लबमाथि पाँच विकेटको जित निकालेको थियो।
पूरा पढ्नुहोस्
आज यी दुई प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं, माघ ५ देशका पहाडी भेगमा आंशिक बदली छ। तराईका एकदुई स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुरमा समावेशी शिक्षा सम्बन्धि राष्ट्रिय कार्यशाला सुरु
चितवन, माघ ४ अटिजम केयर चितवन सोसाइटीको आयोजना र ह्याण्डिक्याप इन्टरनेशलको सहयोगमा संचालन हुँदै आएको समावेशी शिक्षा सम्बन्धि राष्ट्रिय कार्यशाला आजदेखि भरतपुरमा सुरु भएको छ । कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका उप मेयर चित्रसेन अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुका लागि स्थानीय निकायले नैसर्गिक अधिकारको सुनिश्चितता गरिरहेको बताउनुभयो । भोलिसम्म संचालन हुने सो कार्यक्रममा ७ वटै प्रदेशका अपाङ्गता […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौं, माघ ४ देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडका केही भू–भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भेगका एकदुई स्थानमा […]
पूरा पढ्नुहोस्
भरतपुरमा माघ ६ गते ग्लोबल रिचको एजुकेशन फेयर हुंँदै
चितवन, माघ ३ शैक्षिक परामर्श संस्था ग्लोबल रिच एजुकेशन कन्सल्टेन्सीले यही माघ ६ गते अष्ट्रेलिया शैक्षिक मेला गर्ने भएको छ । अष्ट्रेलिया जान चाहने विद्यार्थी र डकुमेन्ट्स पुरा गरेका विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक मेला गर्न लागिएको हो । हरेक बर्ष जस्तै यसपटक पनि सबै विद्यार्थीलाई युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसंँग सिधा परामर्श दिने उद्धेश्यसहित शैक्षिक मेला […]
पूरा पढ्नुहोस्
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं, माघ ३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार बस्दैछ। बैठक दिउँसो ३ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने तय भएको छ। बैठकमा समसामयिक विषयमा छलफल हुनेछ। यस्तै संगठनको अद्यावधिक, आर्थिक विभागको प्रतिवेदन, आचारसंहिता, घरदैलो कार्यक्रमको प्रतिवेदन र आगामी अभियानबारे छलफल हुने रास्वपाले जनाएको छ।
पूरा पढ्नुहोस्
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, माघ ३ देशका केही भागमा बुधबार वर्षा र हिमपातको सम्भावना छ। पहाडी भागमा बिहान आंशिक बदलीदेखि मुख्यतया सफा छ। तराईमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। यी चार प्रदेशका पहाडी […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने
काठमाडौं, माघ २ प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान ९ : १५ बजे सुरु हुने छ । अर्को खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र मधेस प्रदेशबीच बिहान ९ : १५ बजे सुरु हुने […]
पूरा पढ्नुहोस्
आजको मौसम कस्तो हुन्छ ?
काठमाडौं, माघ २ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का […]
पूरा पढ्नुहोस्
आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण कार्य सुरु
काठमाडौं, माघ १ काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण कार्य सुरु गरिनेछ । वर्षाले क्षतिग्रस्त भएको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः पानी वितरण गर्न लागिएको हो । मेलम्चीको पानी वितरणको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुनेछ । प्रधानमन्त्रीले पानी वितरणको कार्य शुभारम्भ गरेपछि घरघरका धारामा मेलम्ची पानी पुग्ने मेलम्ची खानेपानी विकास समितिले […]
पूरा पढ्नुहोस्




