वाग्मती
आज ‘ए’ डिभिजन लिगमा तीन खेल हुँदै
काठमाडौं, बैशाख २६ शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मंगलबार तीन खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलमा थ्री स्टार क्लबले न्युरोड टिम एनआरटीसँग खेल्नेछ । च्यासल मैदानमा दिउँसो ३ बजे नै संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ […]
पूरा पढ्नुहोस्
निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रधानमन्त्रीको आग्रह
काठमाडौं, बैशाख २६ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन आग्रह गर्नुभएको छ । कानुन दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिनुहुँदै उहाँले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन सबै नेपालीलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
पूरा पढ्नुहोस्
आज पनि संघीय संसदका दुवै सदनकाे बैठक बस्दै
काठमाडौं, बैशाख २६ संघीय संसदको दुवै सदनका बैठक मंगलबार पनि बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक बिहान १०ः३१ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा सरकारले गत आइतबार प्रस्तुत गरेको आ.व. २०८०/०८१ को बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुनेछ । सोमबारबाट सुरू भएको बजेटका सिद्धान्त र प्राथमिकतामा […]
पूरा पढ्नुहोस्
नेपाल नागरिक उड्डयन प्राधिकरण : श्री एअरलाइन्सको जहाज उडाउन रोक
काठमाडौं, बैशाख २५ नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ । तीन दिनमा दुई पटक समस्या देखिएपछि जहाजलाई उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ । जहाजको विस्तृत परीक्षणपछि मात्रै उडानको अनुमति दिने प्राधिकरणको भनाइ छ । उक्त जहाजको ल्यान्डिङ गियरमा गत शनिबार समस्या आएको थियो । सोमबार […]
पूरा पढ्नुहोस्
५७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, बैशाख २५ देशभर थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ३१ जनाको नमूना परीक्षण गरिएको थियो । ७ सय १६ जनाको पीसीआर र १ हजार २ सय १५ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य […]
पूरा पढ्नुहोस्
संघीय संसदका दुवै सदनकाे बैठक आज
काठमाडौं, बैशाख २५ संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साेमबार पनि बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा साेमबार बिहान ११ बजे प्रतिनिधि सभाकाे बैठक बस्ने भएकाे हाे। संसदमा साेमबारदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरु हुने भएको संसद सचिवालयले जनाएकाे छ । साेमबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म […]
पूरा पढ्नुहोस्
१६औँ चरणका खेल आजदेखि : ए डिभिजन लिग
काठमाडौं, बैशाख २५ शहीद स्मारक ए डिभिजन लिग फुटबलमा १६औँ चरणका खेल शुरु हुँदैछ। सोमबार दुई खेल हुने एन्फाले जनाएको छ। दिउँसो ३ बजे च्यासल मैदानमा हुने खेलमा फ्रेन्डस् क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुँदैछ । १५औँ चरणका खेल सकिँदा १६ अंकसहित १३ औँ स्थानमा रहेको फ्रेण्ड्स यो खेल जित्दै दशौँ स्थानमा उक्लिन चाहन्छ। १७ […]
पूरा पढ्नुहोस्
संवैधानिक परिषद्को बैठक आज बस्दै
काठमाडौँ, बैशाख २५ आज संवैधानिक परिषद्को बैठक बस्दै छ । प्रधानन्यायाधीश नियुक्तिलगायतको विषयमा छलफल गर्न आज संवैधानिक परिषद्को बैठक बस्न लागेको हो । उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरूप आजका लागि बैठक बोलाइएको हो । उहाँका अनुसार नयाँ थप कार्यसूची उल्लेख छैन । बैठक साँझ ६ः०० बजे बस्नेछ ।
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० बैशाख २४ गतेदेखी बैशाख ३० गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य कमजोर हुने, खर्च बढ्ने एवं अनावश्यक विवाद आईलाग्न सक्नेछ । आफ्ना बिरोधीहरुले समस्या उत्त्पन्न गर्न सक्छन् । व्यापार व्यवसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछ । तर मंगलबार देखि भने दिनहरु शुभ रहनेछन् । प्रेम तथा पारिवारिक जीवन सकारात्मक रहनेछ । […]
पूरा पढ्नुहोस्
इण्डियन प्रिमियर लिग : राजस्थान रोयल्सलाई सनराइजर्स हैदरावादले हरायो
काठमाडौं, बैशाख २५ इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा राजस्थानले दिएको २१५ रनको लक्ष्य सनराइजर्सले २० ओभरमा ६ विकेट गुमाउदै पूरा गरेको थियो। टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले जोस बटलरको ९५, कप्तान सन्जु सामसनको ६६ रनको मद्दतले २० ओभरमा २ विकेट गुमाएर […]
पूरा पढ्नुहोस्




