वाग्मती
फोटो र अवधिसहितको पास वितरणको तयारी
काठमाडौँ ,फागुन १४ देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा प्रवेश गर्ने आगन्तुकका लागि सरकारले फोटो र प्रवेश अवधिसहितको केन्द्रीय पास वितरण गर्ने तयारी गरेको छ । पास वितरण तयारी गर्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । मुख्यसचिव शङ्करदास वैरागीको संयोजकत्वमा बसेको बैठकले कम्प्युटर प्रणालीमा आधारित फोटो र अवधिसहितको पास वितरण गर्न […]
पूरा पढ्नुहोस्
एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
चितवन , फागुन १४ हिजो शनिबारका दिन जेष्ठ नागरिक चोक हस्पिटल रोडमा रहेको रिभाईभ आयुर्वेद क्लिनिकमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। रिभाईभ आयुर्वेद क्लिनिक तथा RAAN ( राष्ट्रिय आयुर्वेद एसोसिएसन अफ नेपाल) को संयुक्त आयोजनामा गरिएको पेट तथा मलद्वार सम्बन्धि निशुल्क स्वास्थ्य शिविरमा उल्लेख्य बिरामीहरुको सहभागिता रहेको थियो । स्वस्थ्य शिबिरमा ५५ […]
पूरा पढ्नुहोस्
दिउँसो राष्ट्रियसभाको बैठक बस्दै
काठमाडौं ,फागुन १४ आज संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ। आजको बैठकमा सभाध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने । राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष ०७५/७६ […]
पूरा पढ्नुहोस्
नयाँ यात्रा सुरु गरेको : प्रधानमन्त्री दाहाल
काठमाडौं ,फागुन १३ संविधान स्वीकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता थपेकाले आफूहरूले नयाँ यात्रा सुरु गरेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले हालसम्म प्राप्त उपलब्धिलाई रक्षा गर्नु अहिलेको मुख्य चुनौती भएको बताउनुभएकाे हाे । देश अझै अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै उहाँले अर्थतन्त्र पछिल्लो […]
पूरा पढ्नुहोस्
संविधानको पालना गर्नु आफ्नो कर्तव्य हुने: वरिष्ठ नेता रामचन्द्र पौडेल
काठमाडाैं ,फागुन १३ संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले बताउनुभएको छ । शनिबार दिउँसाे राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेता पौडेलले संविधानको अक्षर र भावनालाई अक्षरस पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको […]
पूरा पढ्नुहोस्
सुवास नेम्वाङद्वारा राष्ट्रपतिमा उम्मेदवारी दर्ता
काठमाडौं ,फागुन १३ नेकपा (एमाले) बाट उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिका लागि मनोनयपत्र दर्ता गर्नु भएको छ । शनिबार संघीय संसद् भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन–२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो । उहाँको प्रस्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहनु […]
पूरा पढ्नुहोस्
सुवास नेम्वाङ एमालेबाट राष्ट्रपतिको उम्मेदवार
काठमाडौं ,फागुन १३ नेकपा एमालेले उपाध्यक्ष सुवाचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार बसेको सचिवालय बैठकले उपाध्यक्ष नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवार छन्।
पूरा पढ्नुहोस्
एमालेको सचिवालय बैठक आज बिहान बस्दै
काठमाडौं ,फागुन १३ नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक आज बिहान ९ बजे पार्टी कार्यालयमा बस्न लागेको हो। राष्ट्रपति पदका लागि शनिबार उम्मेदवारी मनोनयन हुने भएकोले उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा आज शनिबारको बैठकले ठोस निर्णय दिने बताइएको छ ।
पूरा पढ्नुहोस्
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै
काठमाडौं ,फागुन १३ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज शनिवार बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार राष्ट्रपतिको निर्वाचनका लागि शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने भएका कारण कांग्रेसले कार्यसम्पादन समितिको बैठकमार्फत उम्मेदवारको टुगो लगाउन […]
पूरा पढ्नुहोस्
राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै : निर्वाचन आयोग
काठमाडौं ,फागुन १३ आज (शनिवार) राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ। यही फागुन २५ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मको समय तय गरिएको छ। उम्मेदवारको सूची शनिवार नै प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपतिका लागि फागुन २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको […]
पूरा पढ्नुहोस्




