वाग्मती
इन्धनको मूल्य भारतबाट बढेर आए पनि नबढाइएने
काठमाडौँ, पुस १८ इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार हिजो आईओसीले मट्टितेलबाहेकका इन्धनको नयाँ मूल्य पठाएको हो । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ७८ […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयले आजदेखी दियो हिउँदे बिदा
काठमाडौं ,पुस १७ त्रिभुवन विश्वविद्यालयले आजदेखि हिउँदे बिदा दिएको छ। जाडो बढेसँगै त्रिवि अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा हिउँदे बिदा दिइएको हो। त्रिवि कार्यकारी परिषद्ले आजदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिनु भयो । उक्त समयमा पठनपाठन बन्द भए पनि प्रशासनिक कार्य […]
पूरा पढ्नुहोस्
रेस बचतको १४ औं साधारणसभा सम्पन्न
चितवन , पुष १६ भरतपुरमा रहेको रेस बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाले आफ्ना शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांस दिने निर्णय गरेको छ । बार्षिक साधारण सभाको उद्घाटन गर्दै संस्थाका अध्यक्ष गोविन्द देवकोटाले विश्व भरि फैलिएको कोविड– १९ र रुस र युक्रेन बिच चलेको […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रविबीच भेटवार्ता
काठमाडौं,पुस १६ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको गृहमन्त्री रविको सचिवालयले जनाएको छ । भेटमा मन्त्रालय बाँडफाँट तथा अन्य पद भागबण्डाका विषयमा पनि छलफल भएको स्रोतले बताएको छ । मन्त्रिपरिषद् गठन भएको एक हप्ता हुन लागे पनि प्रधानमन्त्रीबाहेक तीन […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीद्वारा भारतीय प्रम मोदीको आमाको निधनप्रति दुःख व्यक्त
काठमाडौँ, पुस १५ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीकी ममतामयी माता हिराबा मोदीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले एक शोक सन्देशमार्फत् प्रधानमन्त्री दाहालले यस दुःखको यस घडीमा प्रधानमन्त्री मोदी र उहाँको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको हो । साथै प्रधानमन्त्री दाहालले दिवङ्गत हिराबाको आत्माको चिर शान्तिको कामना गर्नुभएको […]
पूरा पढ्नुहोस्
विदेशबाट ल्याउने मोबाइल नरोक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं ,पुस १५ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीले विदेशबाट ल्याउने मोबाइल नरोक्न निर्देशन दिनु भएको छ । अर्थमन्त्री विष्णु पौडेललाई प्रधानमन्त्री प्रचण्डले विदेशबाट फर्किएका नेपालीहरुले ल्याउने मोबाइल नरोक्न निर्देशन दिनु भएको हो ।
पूरा पढ्नुहोस्
कांग्रेस निर्वाचनमा अन्तर्घात गर्नेको उजुरी पठाउने मिति माघ १५ गतेसम्म
काठमाडौँ, पुस १३ नेपाली कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने मिति आगामी माघ १५ गतेसम्म निर्धारण गरेको छ । कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी प्रदेश एवं जिल्ला अनुशासन समितिबाट निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन पत्राचार गरेको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र […]
पूरा पढ्नुहोस्
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै
काठमाडौं ,पुस १३ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ। बैठकमा सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिनु भएको छ । राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी सरकारमा सहभागी नहुने बताउनु […]
पूरा पढ्नुहोस्
कांग्रेसको केन्द्रीय समिति बैठक पुस २२ गते बस्दै
काठमाडौं , पुस १२ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। चुनावी समीक्षा तथा समसामयिक राजनीतिबारे छलफल गर्न काग्रेसले पुस २२ गते शुक्रबार बैठक बोलाएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेगरी बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भएको छ । गठबन्धन जोगाउन नसकेको भन्दै पार्टी सभापति शेरबहादुर […]
पूरा पढ्नुहोस्
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
काठमाडौँ, पुष १२ नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख सात सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला […]
पूरा पढ्नुहोस्




