वाग्मती
मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा जडान
चितवन,३ मंसिर चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभएको छ । यहाँ विसं २०७४ को […]
पूरा पढ्नुहोस्
मौन अवधिमा प्रचार गरे २५ हजार रुपैयाँ जरिवाना
काठमाडौं, २ मंसिर मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गएराति मौन अवधि सुरु भएको छ। निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणनापूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ। यो अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा […]
पूरा पढ्नुहोस्
स्थिर समय आज रातिदेखि सुरु हुँदै : निर्वाचन आयोग
काठमाडौं,१ मंसिर आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेख स्थिर समय सुरु हुँदैछ । यसअघि निर्वाचको समयमा प्रचारप्रसार गर्न नपाइने समयलाई मौन अवधि भनिन्थ्यो । यसपटक भने आयोगले यो अवधिलाई स्थिर समय भनेको छ । यो […]
पूरा पढ्नुहोस्
आज नेपाली क्रिकेट टिमले यूएईसँग एकदिवसीय खेल्दै
कठमाडौं, २८ कात्तिक नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो घरेलु मैदानमा सोमबार यूएईविरुद्ध एकदिवसीय खेल खेल्दै छ। तीन खेलको श्रृंखलाअन्तर्गत नेपाल र यूएईबीच सोमबार पहिलो खेल हुन लागेको हो । नेपाली टोलीका प्रशिक्षक मनोज प्रभाकरले यूएईसँगको श्रृंखलालाई क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध खेलको तयारीका लागि महत्त्वपूर्ण हुने बताउनु भयो । युएईका प्रशिक्षक रोबिन सिंहले विश्वकपमा […]
पूरा पढ्नुहोस्
चितवनको समृद्धिको ढोका खुल्छ:उमेश श्रेष्ठ
चितवन, २७ कार्तिक चितवन निर्वाचन क्षेत्र नम्बर २ तर्फ गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले गठबन्धनलाई जिताएमा चितवनको समृद्ध भविष्यको लागि ढोका खोल्न सक्ने बताउनु भएको छ । हिजो भरतपुरमा गठबन्धनका पाँच दलहरुले गरेको संयुक्त सभामा चितवनमा लगानीमैत्री वातावरण बनाएर समृद्ध बनाउनुपर्ने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘लगानीमैत्री बतावरण बनाएर उद्योग […]
पूरा पढ्नुहोस्
पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने योजना छ : उत्तम जोशी
चितवन, २७ कार्तिक चितवन निर्वाचन २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उत्तम जोशीले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताउनुभएको छ । प्रदेश २ (ख) का बिभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने योजना रहेको बताउनुभयो । उहाँले जखडीमाई, गणेशस्थानलगायतको क्षेत्रलाई समेटी धार्मिक साँस्कृतिक पर्यटन क्षेत्रको रुपमा बिकास गर्ने बताउनुभयो । […]
पूरा पढ्नुहोस्
एमालेको भोलि आमसभामा ओलीले सम्बोधन गर्ने
चितवन,२७ कात्तिक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोलि चितवन आउँदै हुनुहुन्छ । एमाले चितवनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्न ओली चितवन आउनुहुने भएको छ । एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि गेस्ट हाउस चौरमा हुने चुनावी आम सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । आम सभालाई व्यवस्थित बनाउन […]
पूरा पढ्नुहोस्
चितवनमा प्रधानमन्त्री देउवासहित गठवन्धनका शीर्षनेताहरु आउँदै
चितवन, २५ कात्तिक लोकतान्त्रिक–वाम गठबन्धनले भोलि शनिबार यहाँ आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेताहरू आउनुहुने भएको छ । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, डा बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिनुभयो । यस्तै […]
पूरा पढ्नुहोस्
आज पनि भरतपुर ११ को विभिन्न टोलहरुमा घरदैलो
प्रदिप परियार चितवन,२३ कात्तिक चितवन निर्वाचन क्षेत्र नम्बर २ तर्फ गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार उमेश श्रेष्ठले युवाहरुलाई विभिन्न सीपमुलक तालिम दिने,महिलाहरुलाई स्वरोजगार बन्न तालिम प्रदान गर्ने र विदेशिनु पर्ने बाध्यता हटाएर यही ठाउँमा काम गर्न सक्ने गरी वातावरण बनाउने बताउनु भएको छ । आज (बुधबार) भरतपुर ११ मा आयोजित विभिन्न टोलहरुमा घरदैलो कार्यक्रम पछि […]
पूरा पढ्नुहोस्आज माओवादी र एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौं आज सोमबार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजानिक गर्दैछन्। ३ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा घोषणापत्र सार्वजानिक गर्ने कार्यक्रम तय गरेको माओवादी केन्द्रले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ। प्राप्त उपलब्धिको रक्षा र संविधान कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्ने योजनासहितको घोषणापत्र तयार गरेको जनाइएको […]
पूरा पढ्नुहोस्




