Sunday, October 11

गण्डकी

आजको राशिफलः २०८२ असार २८ गते शनिवार

आजको राशिफल, बि.सं २०८२ असार २८ गते शनिवार, ई.सं २०२५ जुलाइ १२, नेपाल सम्बत ११४५ दिल्लागा द्वितीया, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, साउन कृष्ण द्वितीया, पञ्चाङ्ग: विषकुम्भ तैतल उत्तरषाढा, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः तैलिल , याेगः बिष्कुम्भ । आज नेपालमा सूर्योदय बिहान ०५ः१६ मा भएको छ, सूर्यास्त साँझ ०७ः०० मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु […]

पूरा पढ्नुहोस्

संसदीय समितिमा आयोडिन नुनकाे गुणस्तर बारेमा छलफल हुने

काठमाडौं, असार २६ संघीय संसद अन्तर्गतका ५ वटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक दिउँसो १ः०० बजे बस्नेछ । जुन बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल गरिने भएको […]

पूरा पढ्नुहोस्

चालु आवको बजेट निकासा गर्ने अन्तिम दिन आज

काठमाडौँ, असार २५ आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएका छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ असार २० गते शुक्रबार

आजको राशिफल बि.सं. २०८२ असार २० गते शुक्रबार ई.सं. २०२५ जुलाई ०४ नेपाल सम्बत ११४५ दिल्लाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल नवमी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, शिव योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १२ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०३ मिनेटमा हुनेछ […]

पूरा पढ्नुहोस्

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर

काठमाडौँ, असार १९ सर्वोच्च अदालतले संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर गरेको छ । गएराती १२ बजेपछि सुनाइएको आदेशमा पाँच जनाको इजलासमा तीन न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडालले नियुक्ति सदरको पक्षमा फैसला गरेका हुन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीले फरक मत राखेका थिए । सरकारले अध्यादेशमार्फत कानुनमा संशोधन गरी […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, असार १९ मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ । महाशाखाले हाल सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश,गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौँ, असार १८ राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक अर्थात् बजेट पारित भएको छ । बुधबार राष्ट्रिय सभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक पारित गर्नका लागि राखेको प्रस्ताव बहुमतले पारित गरेको हो। यसअघि प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित गरेको थियो । प्रतिनिधि सभाले बहुमतले पारित गरेको विनियोजन विधेयक सुझावसहित राष्ट्रिय सभामा पठाइएको […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, असार १८ मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ । महाशाखाले हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग लगायत बाँकी प्रदेशमा साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ । साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती […]

पूरा पढ्नुहोस्

सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान

काठमाडौं, असार १७  सिरहामा हाल सम्म १८ प्रतिशत धान मात्र रोपाई भएको छ।  लामो समयदेखि आकसे वर्षा नभएका कारण जिल्लाभरीमा करीव १८ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको हो । लामो समयदेखि वर्षा नभएका कारण जिल्लाका ८२ प्रतिशत जग्गामा अझै धान रोपाइँ हुन सकेको छैन । लामो समयदेखि वर्षा नभएको तथा खोतहरुमा सिँंचाइको सुविधासमेत नभएकै […]

पूरा पढ्नुहोस्

संसदीय समितिमा भन्सार बिधेयकका बारेमा छलफल हुने

काठमाडौं, असार १७  संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुनेछ । जुन बैठक बिहान ०९ः०० बजे बोलाइएको छ ।

पूरा पढ्नुहोस्