प्रदेश
आजको राशिफल: २०८१ मंसिर २ गते आईतवार
आजको राशिफल बि.सं.२०८१ मंसिर २ गते आईतवार ई.सं.२०२४ नोभेम्बर १७ नेपाल सम्बत ११४५ कछलागा द्धितयिा , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण प्रदिपदा, चन्द्रमा वृष राशिमा, रोहिणि नक्षत्र, शिव योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६: २६बजे, सूर्यास्त साँझ ०५: १० बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, मङ्सिर १ देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। मध्य तराई भु-भागका थोरै स्थानहरुमा हल्का हुस्सु/कुहिरो लागेको अवस्था छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ मङ्सिर १ गते शनिबार
आजको राशिफल बि.सं.२०८१ मङ्सिर १ गते शनिबार ई.सं.२०२४ नोभेम्बर १६ नेपाल सम्बत ११४५ कछलागा पारु प्रतिपदा, मंसिर कृष्ण पक्ष, चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र, परिघ योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६: २६ बजे, सूर्यास्त साँझ ०५: १२ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका […]
पूरा पढ्नुहोस्
उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौँ, कार्तिक ३० आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आज ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन्। उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छवटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ। उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता […]
पूरा पढ्नुहोस्
राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने कुरै गरेको छैन : प्रधानमन्त्री ओली
काठमाडौँ, कार्तिक ३० प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने कुरै सरकारले नगरेको दावी गरेका छन्। बिहीवार काठमाडौँमा एउटा कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन्। सरकार वा कांग्रेस अथवा एमाले कसैले पनि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने नभनेको उनले बताए। ‘संविधान संशोधन गर्ने भनेको हो। अहिले सरकारले कसैले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँछु भनेर भनेको […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, कार्तिक ३० देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ कार्तिक ३० गते शुक्रबार
आजको राशिफल बि.सं.२०८१ कार्तिक ३० गते शुक्रबार ई.सं.२०२४ नोभेम्बर १५ नेपाल सम्बत ११४५ कछलाथ्व चर्तुदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल चर्तुदशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, व्यतिपात योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६: २४ बजे, सूर्यास्त साँझ ०५: ११ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको […]
पूरा पढ्नुहोस्
अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल ताजकिस्तानसँग ४-० ले पराजित
काठमाडौँ, कार्तिक २९ अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल ताजकिस्तानसँग ४-० गोलले पराजित भएको छ। खेल सेन्ट्रल रिपब्लिकन रंगशालामा घरेलु टोली ताजकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले २/२ गोल गरे। नेपालले पहिलो हाफमा ३ गोल खायो भने दोस्रो हाफमा एक गोल खाएको थियो। १९औँ मिनेटमा माबत्शोएवले गरेको गोलबाट ताजकिस्तानले खेलमा अग्रता लिएको थियो। १० मिनेटपछि […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, कार्तिक २९ देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ कार्तिक २९ गते बिहीबार
आजको राशिफल बि.सं.२०८१ कार्तिक २९ गते बिहीबार ई.सं.२०२४ नोभेम्बर १४ नेपाल सम्बत ११४५ कछलाथ्व त्रयोदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल त्रयोदशी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, सिद्ध्रि योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६: २३ बजे, सूर्यास्त साँझ ०५: १२ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको […]
पूरा पढ्नुहोस्




