Saturday, October 24

प्रदेश

१६ लाख किशोरीलाई माघमा पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने निर्णय

काठमाडौँ, कार्तिक २८ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरुलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय भए पछि यही माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ । १५ दिन सञ्चालन हुने अभियानअन्र्तगत देशैभरका किशोरीहरुलाई खोप दिइनेछ । यस निर्णयबाट […]

पूरा पढ्नुहोस्

नेपाल आइसिसी यु १९ महिला विश्वकपका लागि छनोट

काठमाडौँ, कार्तिक २८ युनाइटेड अरब इमिरेट्स(युएई) लाई हराउँदै नेपाल आईसिसी यु १९ महिला विश्वकपका लागि छनोट भएको छ । युएईको अजमानमा बुधवार भएको खेलमा घरेलु टोलीमाथि ८ विकेटको जित हात पार्दै नेपालले विश्वकपमा स्थान बनाएको हो । युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै पहिलो पटक विश्वकपमा स्थान बनाएको […]

पूरा पढ्नुहोस्

टी-२० विश्वकप छनौट : आज नेपाल र युएई भिड्दै

काठमाडौँ, कार्तिक २८ नेपालले जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज अन्तिम खेल घरेलु टिम युएईविरुद्ध खेल्दै छ । दुबईस्थित द सेभेन स्टेडियममा हुने यो खेल अपराहन्न ३: १५ बजेदेखि शुरु हुदै छ । प्रतियोगितामा युएई ५ खेलमा सबै खेल जितेर १० अंकसहित शिर्ष स्थानमा छ भने नेपालले ५ खेलमा ४ जित […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक २८ देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ कार्तिक २८ गते बुधबार

आजको राशिफल बि.सं.२०८१ कार्तिक २८ गते बुधबार ई.सं.२०२४ नोभेम्बर १३ नेपाल सम्बत ११४५ कछलाथ्व द्वादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल द्वादशी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, वज्र योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६: २३ बजे, सूर्यास्त साँझ ०५: १२ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको […]

पूरा पढ्नुहोस्

निःशुल्क उपचारबाट खुशी जलनपीडितले स्वास्थ्य मन्त्री पौडेललाई भने, धन्यवाद मन्त्रीज्यू

काठमाडौँ, कार्तिक २७ पीडितको उपचारका लागि बेग्लै वार्ड तथा नसक्नेहरुका लागि निःशुल्क उपचारको व्यवस्था गरिदिएको भन्दै जलनपीडितहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई धन्यवाद दिएका छन् । मन्त्रालयमा गएका जलन उपचार अभियन्ता उज्वलविक्रम थापा, सांसद विन्द्यवासिनी कंशकारसहितका जलनपीडितहरुले विगतमा पटक पटक उठाउँदै आए पनि जलनपीडितका पक्षमा महत्वपूर्ण निर्णय गरेको भन्दै मन्त्री पौडेललाई धन्यवाद दिए । […]

पूरा पढ्नुहोस्

जसपा नेपाल बागमती प्रदेशअन्तर्गतका तीनवटा पालिका समिति पुनर्गठन

काठमाडौँ, कार्तिक २७ जनता समाजवादी पार्टी (जसपा) नेपालको बागमती प्रदेश समितिअन्तर्गतका तीनवटा पालिका समिति पुनर्गठन भएका छन् । यसरी पुनर्गठन गरिएका पालिकामा काठमाण्डौको तार्केश्वर नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका र चितवनको इच्छाकामना गाउँपालिका रहेका छन् । पालिकास्तरीय भेलाको आयोजना गरी गोकुल ठकुरीको अध्यक्षतामा तार्केश्वर नगर समिति पुनर्गठन भएको छ । त्यसैगरी पालिकामा आयोजित पुनर्गठन भेलाबाट सत्यराज […]

पूरा पढ्नुहोस्

महिला टी-२० विश्वकप छनौट : नेपालले आज कुवेतसँग खेल्दै

काठमाडौँ, कार्तिक २७ नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज कुवेतविरुद्ध खेल्दै छ । दुबईस्थित द सेभेन स्टेडियममाहुने यो खेल बिहान ११: १५ बजेदेखि शुरु हुदै छ । प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, कार्तिक २७ देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ कार्तिक २७ गते मंगलबार

आजको राशिफल बि.सं.२०८१ कार्तिक २७ गते मंगलबार ई.सं.२०२४ नोभेम्बर १२ नेपाल सम्बत ११४५ कछलाथ्व चर्तुथी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल एकादशी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, अतिगंड योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६: २१ बजे, सूर्यास्त साँझ ०५: १३ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर […]

पूरा पढ्नुहोस्