Thursday, October 29

प्रदेश

सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब फलोअर्स नाघे

काठमाडौँ, भाद्र २८ क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा गरेर एक अर्ब फलोअर्स नाघेका हुन् । हालै युट्युबमा आएका रोनाल्डोले कैयौं किर्तिमान तोड्दै अहिलेसम्म ६ करोड भन्दा बढी फलोअर्स बनेका छन् । रोनाल्डो सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिने व्यक्ति हुन् । उनको इन्स्टाग्राममा मात्र […]

पूरा पढ्नुहोस्

एनपीएलका ८ मार्की खेलाडीको घोषणा

काठमाडौँ, भाद्र २८ नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का ८ मार्की खेलाडीको घोषणा गरिएको छ । शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, करण केसी, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कुशल मल्ललाई एनपीएलको मार्की खेलाडी घोषणा गरेको हो । यस अघि क्यानले […]

पूरा पढ्नुहोस्

दशैँ र तिहारको शुभ साइतः नेपाल र अष्ट्रेलियामा फरक फरक दिनमा मनाउनुपर्ने

काठमाडौँ, भाद्र २८ अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख) मा विजयादशमी मनाउनुपर्ने जनाएको छ । वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चाङ्ग’मा विजयादशमी (टीका) र लक्ष्मी पूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै समितिले विज्ञप्ति जारी गरी अष्ट्रेलियामा असोज २७ गते मान्यजनका हातबाट दसैँको टीका लगाउनुपर्ने जानकारी दिएको […]

पूरा पढ्नुहोस्

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो

काठमाडौँ, भाद्र २८ नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ । शुक्रवार सूचना प्रकाशन गर्दै प्रहरीले ठुलो सङ्ख्यामा इन्स्पेक्टर र असईमा भर्नाका लागि आवेदन मागेको हो । योग्य उम्मेदवारले भदौ ३० गते देखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना […]

पूरा पढ्नुहोस्

सुनको मुल्यमा नयाँ रेकर्ड

काठमाडौँ, भाद्र २८ नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुन तोलामा ३ हजारले बढेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड बनेको हो । यो सुनको अहिलेसम्म कै उच्च मूल्य हो । यसअघि गत भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन […]

पूरा पढ्नुहोस्

गैंडाकोटमा आजदेखि नेपाल जेसीज क्षेत्र ‘घ’ सम्मेलन हुदैँ

गैंडाकोट, भाद्र २८ नेपाल जेसीज क्षेत्र ‘घ’ सम्मेलन आजदेखि नवलपुरको गैंडाकोटमा हुने भएको छ ।  सम्मेलनमा कुल एक हजार भन्दा बढी जेसीज युवाहरुको सहभागिता रहने आयोजकले जनाएको छ । नारायणी नदी किनारस्थित नारायणी रिसोर्टमा सम्मेलन दुईदिन सम्म चल्नेछ । यस सम्मेलनले गैंडाकोटको पर्यटन प्रवद्र्धनमा समेत टेवा टेवा पुग्ने सम्मेलन निर्देशक गोकुल सापकोटाले बताउनुभयो । उहाँले […]

पूरा पढ्नुहोस्

रास्वपाको राष्ट्रिय भेलामा देशभरबाट १५ सय प्रतिनिधि सहभागी हुने

काठमाडौँ, भाद्र २८ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आगामी असोज १ र २ गते हुने भएको छ । रास्वपाले बिहीबार पत्रकार सम्मेलन गरी राष्ट्रिय भेलाबारे जानकारी गराएको हो । सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्रकार सम्मेलनमा राष्ट्रिय भेलामा देशभरबाट १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरु आउने जानकारी दिएका छन् । राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, भाद्र २८ मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव संगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ । हाल देशका लुम्बिनी कर्णाली र सुदूपरश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिक देखी साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ भदौ २८ गते शुक्रबार

आजको राशिफल बि.सं.२०८१ भदौ २८ गते शुक्रबार ई.सं.२०२४ सेप्टेम्बर १३ नेपाल सम्बत ११४४ ञंलाथ्व दशमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ शुक्ल दशमी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, सौभाग्य योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५: ४८ बजे, सूर्यास्त साँझ ०५: १० बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको […]

पूरा पढ्नुहोस्

मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौँ, भाद्र २७ आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । सिंहदरवारमा साँझ ६: ३० बजे बस्ने बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

पूरा पढ्नुहोस्