प्रदेश
नेपाल राष्ट्र बैंक : ७ महिनामा विप्रेषण आप्रवाह करिब २२ प्रतिशतले बढ्यो
काठमाडौँ, फागुन २८ चालु आर्थिक वर्षको ७ महिनामा मुलुकमा भएको विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको मुलुकको आर्थिक अवस्था सम्बन्धी समीक्षा प्रतिवेदनमा विप्रेषण आप्रवाह बढेर ८३९ अर्ब रुपैयाँ बराबर पुगेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा विश्वासको मत लिनुहुने
काठमाडौँ, फागुन २८ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी बुधबार विश्वासको मत लिनुहुनेभएको छ । गत पुस १० मा प्रधानमन्त्री बन्नुभएका प्रधानमन्त्री प्रचण्डले यो कार्यकालका लागि तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मत लिने बारे संसद सचिवालयमा प्रधानमन्त्री कार्यालयबाट आइतबार पत्र प्राप्त भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । नेकपा माओवादी […]
पूरा पढ्नुहोस्
यी २ प्रदेशमा आज वर्षाको सम्भावना
काठमाडौँ, फागुन २८ मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागको मौसम सामान्यतया सफा छ। महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० फागुन २७ गतेदेखी चैत ३ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आइतबार र सोमबारका दिन व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाईबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । मंगलबार र बुधबार भने बिना प्रयोजनका यात्राहरु हुन सक्नेछन्। अचानक खर्चको मात्रा पनि बढ्न सक्नेछ । तर बिहिबार देखि भने […]
पूरा पढ्नुहोस्
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव
काठमाडौँ, फागुन २७ देशका पहाडी भूभाग लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै भूभागमा आंशिक बदली छ। बाँकी भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]
पूरा पढ्नुहोस्
यी २ प्रदेशमा आज हिमपातको सम्भावना
काठमाडौँ, फागुन २६ देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। […]
पूरा पढ्नुहोस्
आज महाशिवरात्रि, भगवान शिवको पूजा–आराधना गरिँदै
काठमाडौँ, फागुन २५ आज फाल्गुण कृष्ण चतुर्दशी । शुक्रबार हिन्दु धर्मावलम्बीहरुले महाशिवरात्रि पर्व मनाउँदैछन् । आज देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरु घुइँचो लाग्ने गर्दछ । आज भक्तजनले शुद्ध भएर शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । आज भगवान शिवको दर्शन तथा पूजा गर्नका लागि काठमाडौंको […]
पूरा पढ्नुहोस्
नेपाली सेनाले आज आफ्नो २ सय ६१ औँ वार्षिकोत्सव मनाउँदै
काठमाडौँ, फागुन २५ आज नेपाली सेनाले आफ्नो स्थापनाको २ सय ६१ औँ वार्षिकोत्सव मनाउँदैछ । सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिकमञ्च टुँडीखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउने गरेको छ । यसवर्ष मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै
काठमाडौँ, फागुन २४ नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्दैछ। बैठक बिहान ९ बजे नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको छ। एकाएक प्रतिपक्षमा आइपुगेपछि संसदमा सशक्तरूपमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो। बैठकमा प्रदेश सरकारमा आइरहेको परिवर्तन र आगामी रणनीतिका बारेमा पनि छलफल हुनेछ।
पूरा पढ्नुहोस्
आज यी तीन प्रदेशमा हिमपातको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौँ, फागुन २४ कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा अहिले आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागको मौसम मुख्यतया सफा छ। दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति पहाडी भूभागमा आंशिक बदली रहनेछ। […]
पूरा पढ्नुहोस्




