Tuesday, October 27

प्रदेश

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, चैत १ प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बिहान ११:०० बजे बैठक बस्दैछ । संसद्‌ सचिवालयका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा बिधेयक २०८०’ लाइ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्ने विरोधको सुचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती […]

पूरा पढ्नुहोस्

पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायूको आंशिक प्रभाव

काठमाडौँ, चैत १ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

काठमाडौँ, फागुन ३०  प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ । नेपाली कांँग्रेससितको गठबन्धन भत्काएर प्रधानमन्त्री दाहालले एमाले, रास्वपालगायतका दलहरुसँग नयाँ गठबन्धन बनाएपछि मन्त्रिपरिषदमा हेरफेर भएको छ । मन्त्रिपरिषदमा भएको हेरफेरसँगै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिनु परेको हो । बुधबार बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची अनुसार […]

पूरा पढ्नुहोस्

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : उपाधिका लागि नेपाल र पीएनजी खेल्दै

काठमाडौँ, फागुन ३० हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्यूगिनी (पीएनजी) खेल्दै छन्। खेल नेपाली समय अनुसार बिहान पौने १२ बजेदेखि शुरु हुने छ। सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। त्यस्तै मंगलबार नै सम्पन्न खेलमा पीएनजीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको […]

पूरा पढ्नुहोस्

आजको मौसम : चार प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ, फागुन ३० देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया […]

पूरा पढ्नुहोस्

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले पिएनजीकाे सामना गर्ने

काठमाडौँ, फागुन २९ हङकङमा जारी टी-२० सिरिज अन्तर्गत आज दुई खेल हुँदैछन् । आज पहिलो खेल नेपाल र पीएनजीबीच हुँदैछ । यो खेल नेपाली समय अनुसार बिहान  देखि शुरु हुँदैछ । नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी-२० खेल भएका छन् । जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ । त्यसैगरी आज […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन आज, दाहाल र शर्माबीच प्रतिस्पर्धा

काठमाडौँ, फागुन २९ राष्ट्रिय सभाको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । मंगलबार बिहान ११.९ बजे बस्ने बैठकमा अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाइने निर्वाचन कार्यतालिका छ । निर्वाचन प्रक्रिया अन्तर्गत सोमबार उम्मेदवारी दर्ता भएको थियो । सत्ता गठबन्धनको तर्फबाट नारायण दाहाल र नेपाली काँग्रेसबाट सांसद युवराज शर्माको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रियसभामा माओवादीसँग एक […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा सामान्य वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, फागुन २९ अहिले देशको पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागको मौसम मुख्यतया सफा छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा सामान्य वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

काठमाडौँ, फागुन २८ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गर्नुभएको हो । साथै कांग्रेसले फागुन ३० को प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थिति हुन […]

पूरा पढ्नुहोस्

अल्पमतमा परेको सरकारलाई दीर्घकालीन निर्णय नगर्न एमालेको आग्रह

काठमाडौँ, फागुन २८ नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ। दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आइतबार बसेको दलको बैठकले यो निर्णय गरेको जानकारी दिर्नु भयो । ‘सरकार अल्पमतमा परेर काम चलाउको अवस्थामा परिणत भइसकेकाले दीर्घकालीन असर पर्ने खालका कुनै पनि निर्णय नगर्न सचेत गराएका […]

पूरा पढ्नुहोस्