Tuesday, October 27

प्रदेश

आजको मौसम : यी तीन प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ, चैत ४ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित-आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहेको छ । दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० चैत ४ गतेदेखी चैत १० गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट मुनाफा आर्जन हुनेछ । तपाईको बोलीको प्रभाव बढ्नुका साथै सीपमा थप निखार आउने देखिन्छ। धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । नोकरी गर्नेहरुका लागि कार्यस्थलमा कामको बोझ थपिन सक्नेछ । राम्रो परिश्रम गरि काम सम्पन्न गरेपनि अपजश हरु […]

पूरा पढ्नुहोस्

डलरको मूल्य १३२, युरोको १४४ : अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

काठमाडौँ, चैत ४ नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ६ […]

पूरा पढ्नुहोस्

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य आजदेखि घट्‌यो

काठमाडौँ, चैत ३ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनले शुक्रबार पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको निगमले सूचना जारी गरी जनाएको छ। निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएको हो। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने […]

पूरा पढ्नुहोस्

आजको मौसम : केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, चैत ३ देशको पहाडी भू–भागमा आज मौसम आंशिक बदली रहने छ । अन्य भू–भागमा भने मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा छ । आज दिउँसो र राति उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा […]

पूरा पढ्नुहोस्

नेपाली राष्ट्रिय फुटबल टोलीले आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

काठमाडौँ, चैत २ नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज मलेसियासँग उतैको मैदानमा मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको तयारीमा लागि मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली बुधवार नै मलेसिया गइसकेको छ । नेपाली टोली मलेसियासँग मैत्रीपूर्ण खेल र केही अभ्यास खेलपछि विश्वकप छनोट खेल्न […]

पूरा पढ्नुहोस्

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

काठमाडौँ, चैत २ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण हिजोका लागि तय गरिएको बैठक स्थगित भए पछि शुक्रबारका लागि बोलाइएको हो । सो बैठक केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने जनाइएको छ ।

पूरा पढ्नुहोस्

आजको मौसम : यी तीन प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ, चैत २ पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना […]

पूरा पढ्नुहोस्

चितवनको भरतपुरमा विषादी न्युनिकरणका लागि संवाद कार्यक्रम

चितवन, चैत १  चितवनको भरतपुरमा विषादी न्युनिकरणका लागि जनप्रतिनिधि र उपभोक्ताहरू बीच एकदिने संवाद कार्यक्रम सम्पन्न भएको छ । नेपाल जनस्वास्थ्य प्रतिष्ठान अन्तर्गत कृषि स्वास्थ्य र वातावरण नेपाल परियोजनाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा बोल्नुहुँदै भरतपुर महानगर उपप्रमुख चित्रशेन अधिकारीले रासायनिक विषादी न्यूनीकरणका अनेकौं चुनौती छन, यद्यपि यी चुनौतीको सही पहिचान […]

पूरा पढ्नुहोस्

अब अर्को कुनै सरकार बनाउने कोसिस हुँदैन : नेता योगेश भट्टराई

काठमाडौँ, चैत १ नेकपा एमालेका नेता योगेश भट्टराईले अब अर्को कुनै सरकार बनाउने प्रयास नहुने बताउनुभएको छ । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले संसदको वर्तमान कार्यकाल रहेसम्म अहिलेको सरकार कायम रहने बताउनुभयो । ‘अब अर्को कुनै सरकार बनाउने प्रयास हुँदैन । वर्तमान सरकारको निर्णायक शक्तिको रुपमा रहेको एमालेले प्रधानमन्त्रीलाई समर्थन गरिसकेको […]

पूरा पढ्नुहोस्