प्रदेश
प्रथम कृषि वैज्ञानिक सम्मेलन चितवनमा भब्यताका साथ सम्पन्न (तस्विरहरु सहित)
भरतपुर, मंसिर ९ चितवनकाे रामपुरमा पहिलो कृषि वैज्ञानिक सम्मेलन (फस्ट ग्य्राजुयट कन्फ्रेन्स) भब्यताका साथ सम्पन्न भएको छ । अनुसन्धान तथा प्रचार निर्देशनालयका निर्देशक डा. ऋषिराम कट्टेलकाे अध्यक्षतामा कृषि वैज्ञानिक सम्मेलन सम्पन्न भएकाे हाे । चितवनकाे कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा सञ्चालन भएको सम्मेलनको विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्राध्यापक शंकर प्रसाद भण्डारीले समापन गर्नुभएको […]
पूरा पढ्नुहोस्
यहि मंसिर १२ र १३ गते गैंडाकोटमा सामुहिक ईही यज्ञ (सामुहिक बेल विवाह) हुने
चितवन, मंसिर ९ नेवाः मिसा दबू, गैंडाकोट नगर समितिको आयोजनामा गैंडाकोटमा सामुहिक ईही यज्ञ २०८० (सामुहिक बेल विवाह) हुने भएको छ । शनिबार गैंडाकोट २ को नारायणी नदी किनारमा रहेको श्री नारायणी नवदुर्गा मन्दिरमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी गरार्ईएको हो । गैंडाकोट २ मा अवस्थित श्रीराम पार्टी प्यालेसमा यहि मंसिर १२ र १३ […]
पूरा पढ्नुहोस्
चार महिनामा साढे चार खर्ब नाघ्यो व्यापार घाटा : भन्सार विभाग
काठमाडौं, मंसिर ९ चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले कूल रु चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार बराबरको व्यापार घाटा व्यहोरेको हो । भन्सार विभागका अनुसार गत आर्थिक […]
पूरा पढ्नुहोस्
मुलुकको समृद्धिका निम्ति एकजुट हुनुपर्ने : अध्यक्ष नेपाल
काठमाडौं, मंसिर ९ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको समृद्धिका निम्ति राजनीतिक दललगायत समाजका सबै वर्ग एकजुट हुनुपर्ने बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सुशासन प्रवर्द्धन गर्दै सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण देशको अहिलेको आवश्यकता भएको बताउनुभयो । जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन सुशासन […]
पूरा पढ्नुहोस्
आजदेखि लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु
काठमाडौं, मंसिर ९ आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ । यस अभियानलाई नेपालमा पनि “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” […]
पूरा पढ्नुहोस्
कृषि वैज्ञानिक सम्मेलनकाे आज दाेस्राे दिन, विज्ञ तथा विद्यार्थीहरुकाे सहभागिता
चितवन, मंसिर ८ कृषिको रुपान्तरणमा अनुसन्धान र प्रचारको भूमिका लक्षित पहिलो कृषि वैज्ञानिक सम्मेलन चितवनको भरतपुर रामपुरमा हिजाे ७ गतेवाट सुरु भएको छ । कृषि तथा वन विज्ञान विश्व विद्यालयका विद्यार्थीहरु, प्राध्यापकहरु तथा देश तथा विदेशका विज्ञहरुले गरेका अनुसन्धानबारे छलफल गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा बिहीबारदेखि ‘पहिलो ग्राजुयट कन्फ्रेन्स’ सुरु भएकाे हाे । […]
पूरा पढ्नुहोस्
आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने आयोगको प्रस्ताव
काठमाडौँ, मंसिर ८ निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको छ । बिहीबार आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए । त्यसक्रममा आयोगले माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने प्रस्ताव गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी माघ ११ गते निर्वाचन गर्ने गरी मिति […]
पूरा पढ्नुहोस्
सरकारले लगायो नयाँ सहकारी दर्ता र कार्यक्षेत्र विस्तारमा रोक
काठमाडौँ, मंसिर ८ सरकारले नयाँ सहकारी दर्ता, शाखा विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाएको छ। २३ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ। सहकारी क्षेत्रका समस्या समाधानका लागि अर्को व्यवस्था नभएसम्मका लागि नयाँ सहकारी दर्ता तथा शाखा विस्तारमा रोक लगाइएको मन्त्रालका प्रवक्ता गणेशप्रसाद भट्टले जारी […]
पूरा पढ्नुहोस्
कर सप्ताह २०८० का अवसरमा उत्कृष्ट तीन करदातालाई सम्मान
भरतपुर, मंसिर ७ आन्तरिक राजस्व कार्यालय भरतपुरको आयोजनामा मंसिर १ गतेदेखि सञ्चालन भएको बाह्रौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८० को एक कार्यक्रमका बीच समापन गरिएको छ । कर सप्ताह २०८० का अवसरमा उत्कृष्ट तीन करदातालाई सम्मान गरिएको हो । आज सम्मानित हुनेमा सेवातर्फ एनपिआई नारायणी सामुदायिक हस्पिटल, उद्योगमा एपोलो पेन्ट्स प्रालि र व्यापारतर्फ […]
पूरा पढ्नुहोस्
चितवनमा कृषि वैज्ञानिकको पहिलो सम्मेलन सुरु, विज्ञ तथा विद्यार्थीहरुकाे बाक्लाे उपस्थिति
भरतपुर, मंसिर ७ चितवनकाे रामपुरमा अवस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि वैज्ञानिक सम्मेलन आजवाट सुरु भएकाे छ । नेपालको कृषिको रुपान्तरणमा अनुसन्धान र प्रचारको भूमिका लक्षित पहिलो कृषि वैज्ञानिक सम्मेलनमा विज्ञ तथा विद्यार्थीहरुकाे बाक्लाे उपस्थिति रहेकाे हो । स्वदेश र विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन कृषि तथा वन विज्ञान विश्व विद्यालयमा सुरु भएको हो […]
पूरा पढ्नुहोस्




