Friday, October 23

प्रदेश

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० मंसिर १० गतेदेखी मंसिर १६ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आईतबार र सोमबार व्यापार व्यवसायका दृष्टिबाट सकारात्मक रहने देखिन्छ । सन्तानबाट काम मा सहयोग प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । तपाईको कलात्मक एवं सिर्जनात्मक क्षमता उच्च रहने देखिन्छ । आफ्ना साथीभाईबाट महत्वपुर्ण सहयोग प्राप्त हुनेछ । बिरोधीहरु पराजित […]

पूरा पढ्नुहोस्

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल मंसिर १३ गते दुबई जाँदै

काठमाडौं, मंसिर १२ प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार (मङ्सिर १३) गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै हुनुहुन्छ । कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री दाहालले डिसेम्बर १ […]

पूरा पढ्नुहोस्

यी प्रदेशमा हल्का वर्षा र हिमपात : मौसम पूर्वानुमान

काठमाडौं, मंसिर १२ आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

पूरा पढ्नुहोस्

अष्ट्रेलियाविरुद्धको टी२० सिरिजमा भारतको लगातार दोस्रो जित

काठमाडौं, मंसिर ११  टि–२० सिरिज अन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियाविरुद्ध भारत विजयी भएको छ। भारतले अष्ट्रेलियालाई ४४ रनले पराजित गरेको हो। लगातार दाेस्राे जितसँगै पाँच खेलको टि-२० आई सिरिजमा भारतले २–० को अग्रता लिएको छ। जितको लागि २ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९१ रन […]

पूरा पढ्नुहोस्

आज गुरु नानकको जन्मजयन्ती मनाइँदै

काठमाडौं, मंसिर ११  आज गुरु नानक जन्मजयन्ती । सिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइन्छ । विविध कार्यक्रमको आयोजना गरी नेपालमा पनि आज गुरु नानक जन्मजयन्ती मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी […]

पूरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा गुरुनानक जयन्तीको शुभकामना सन्देश

काठमाडौं, मंसिर ११ राष्ट्रपति रामचन्द्र पौडेलले समाज सुधारक धार्मिक गुरु ‘गुरुनानक’ ले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका साथै अन्धविश्वास र कुरीतिका विरुद्ध मानिसलाई सचेत गराउन खेल्नुभएको भूमिका सदैव स्मरणीय रहेको बताउनुभएको छ । सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा आज उहाँले जारी गर्नुभएको सन्देशमा विश्वभर छरिएर रहेका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा हल्का हिमपात : मौसम पूर्वानुमान

काठमाडौं, मंसिर ११ गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा अहिले मौसम आंशिकदेखि सामान्य बदली छ। बाँकी भागमा मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित बाँकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने अनुमान छ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका […]

पूरा पढ्नुहोस्

यहि मंसिर २१ गतेबाट हुने ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ का लागि स्टल बुकिङ खुला

चितवन, मंसिर १०  पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने समृद्धी स्टील्स् ३२ औं ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०८०’ का लागि स्टल बुकिङ खुला गरिएको छ । समृद्धि स्टील्सको मुख्य प्रायोजनमा व्यापार मेला यही मंसिर २१ गतेबाट पौष १ गते सम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सुरु हुँदैछ । व्यापार मेलाको तयारी स्वरुप स्टल बुकिङ खुला गरिएको […]

पूरा पढ्नुहोस्

नेपालकै अग्लो चक्रशीला चितवनकाे माडीमा स्थापना

चितवन, मंसिर १०  चितवनको माडीमा नेपालकै अग्लाे चक्रशीला (शालिग्राम) स्थापना गरिएको छ। पर्वतको कुश्माबाट ल्याइएको चक्रशीला माडीको खैरहनीमा रहेकाे चक्रतीर्थ धाममा राखिएको हाे । १२ फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशीला कुश्मा नगरपालिका–१ सहश्रधारामा रहेकाे कालीगण्डकी नदीको किनारमा नै कुँदेर ल्याइएको नेपाल ललितकला प्रतिष्ठान मूर्तिकला विभाग […]

पूरा पढ्नुहोस्

द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा

काठमाडौँ, मंसिर १०  रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आइतबारदेखि फेरि सञ्चालनमा आउँदैछ । द्रुत बसका लागि सडकमा फेरि रङरोगन गर्नुका साथै ठाउँ ठाउँमा बोर्डहरु राखिएका भने ११ वटा बस थपिएका छन् । १३ दशमलव ४ किलोमिटर रहेको रत्नपार्कदेखि सूर्यविनायकसम्मको दूरी द्रुत बस सेवा सञ्चालनपछि करिब ४५ मिनेटको यात्रा हुनेछ । द्रुत बस सेवाको सञ्चालनले काठमाडौं उपत्यकाको […]

पूरा पढ्नुहोस्