प्रदेश
दुईवटा गैंडा मारेको आरोपमा खागसहित ८ जना पक्राउ
चितवन, मंसिर १५ चितवन राष्ट्रिय निकुञ्जमा दुई हप्ता अगाडि दुईवटा गैँडा मारेको आरोपमा पक्राउ परेका आठ जना आरोपीलाई चितवन राष्ट्रिय निकुञ्जले हिजो बिहीवार सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले आरोपीमध्ये ६ जनालाई मङ्सिर ९ गते तथा दुई जनालाई मङ्सिर ११ गते चितवनको राप्ती नगरपालिकाबाट […]
पूरा पढ्नुहोस्
डिजेल र पेट्रोलको मूल्य घट्यो
काठमाडौं, मंसिर १५ नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । गएराति देखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल-मट्टितेलमा प्रतिलिटर रु ४ ले घटाइको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा दिउँसो हल्का वर्षाको सम्भावना
काठमाडौं, मंसिर १५ आजदेखि देशका अधिकांश भूभागको मौसम क्रमशः खुल्दै जाने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका एक दुई स्थानमा भने हल्का बदली रहने नै छ। आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का […]
पूरा पढ्नुहोस्
आज सामान्य वर्षा र हल्का हिमपातको सम्भावना
काठमाडौं, मंसिर १४ मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत […]
पूरा पढ्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेलसँग दुबई उड्नु अघि प्रधानमन्त्री पुष्पकमल दाहालकाे भेटवार्ता
काठमाडौं, मंसिर १४ राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्नुभएको छ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री संयुक्त अरब इमिरेट्स जानुअघि बुधबार राष्ट्रपति भवन शीतल निवासमा उक्त भेट भएको हो । राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताका साथ विश्व समुदायको ध्यानाकर्षण गराउन र त्यसबाट […]
पूरा पढ्नुहोस्
नेपाल प्रहरीले भन्यो-‘अनलाइनबाट सामान किन्दा सचेत हुनु’
काठमाडौं, मंसिर १३ नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, […]
पूरा पढ्नुहोस्
आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय
काठमाडौं, मंसिर १३ सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शकै आधारमा उक्त दिन निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सङ्घीय संसद्को माथिल्लो सदनका रुपमा […]
पूरा पढ्नुहोस्
आज प्रधानमन्त्री दाहाल युएई जाँदै
काठमाडौं, मंसिर १३ प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप– २८ मा भाग लिन आज यूएई जाँदै हुनुहुन्छ । सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति नेपाल एयरलाइन्सको विमानमार्फत प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लाग्नुभएको हो । संयुक्त अरब इमिरेट्स (यूएई)मा मंसिर १४ गतेदेखि २६ गतेसम्म सम्मेलनको आयोजना हुँदैछ । प्रधानमन्त्री दाहालले मंसीर […]
पूरा पढ्नुहोस्
आज कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्ने
काठमाडौं, मंसिर १३ नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीका सन्दर्भमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक दिउँसो १ बजेका लागि आह्वान गर्नुभएको हो । कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भन्नुभयो, “महासमितिको बैठक आयो, तयारी के […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा सामान्य वर्षाको सम्भावना
काठमाडौं, मंसिर १३ आज कोशी प्रदेशलगायत पहाडी भूभागको मौसम आंशिकदेखि बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको […]
पूरा पढ्नुहोस्




