प्रदेश
दोस्रो दिन, आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै : बडादसैं अन्तर्गत्
काठमाडौं, असोज २९ बडादसैं अर्थात नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा गरिँदैछ । नवरात्रको दोस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ । पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान प्राप्त गर्न सकिने धार्मिक विश्वास छ । बडादसैं अन्तर्गत् घटस्थापना गरेसँगै […]
पूरा पढ्नुहोस्
बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ दशैं बिदामा पनि हुने
काठमाडौं, असोज २९ सर्वोच्च अदालतले बडादशैंमा पनि बन्दी प्रत्यक्षी करणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले आइतबार जारी गरेको सूचनाअनुसार आइतबारदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहने छ । अदालतले ती दिनमा न्याय सम्पादनका […]
पूरा पढ्नुहोस्
आजको मौसम यस्तो छ
काठमाडौं, असोज २९ सुदूपश्चिम, कर्णाली र लुम्बिनीका केही र बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा आज सोमबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि […]
पूरा पढ्नुहोस्
घट्यो पेट्रोलको मूल्य लिटरमै ११ र डिजलको ५ रुपैयाँले : स्वचालित मूल्य समायोजन
काठमाडौं, असोज २८ नेपाल आयल निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । यसैगरी डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्ने छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुरमा कल्पनाको `कचहरी´ कथासङ्ग्रह माथि परिचर्चा
भरतपुर, असोज २८ साहित्यकार कल्पना पौडेल ‘जिज्ञासु’ द्वारा लिखित कथासङ्ग्रह ‘कचहरी’ को परिचर्चा गरिएको छ । भरतपुरस्थित फोर सिजन पार्टी प्यालेसमा आज आइतबार कार्यक्रम गरिएको हो । विश्व नेपाली साहित्य महासंघ चितवन शाखा र लायन्स क्लब अफ चितवन वाङ्मयले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा प्राडा केशवराज चालिसेले कृतिको समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । पुस्तकमा समावेश भएका […]
पूरा पढ्नुहोस्
कला र संस्कृतिको जगेर्ना गर्न उज्यालो तिहार सांस्कृतिक कार्यक्रम हुंँदै
भरतपुर, असोज २८ उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाईजिङ्ग प्रालिले तिहारको अवसर पारेर उज्यालो तिहार सांस्कृतिक कार्यक्रम –२०८० गर्ने भएको छ । भरतपुर भ्रमण बर्ष– २०२४लाई लक्षित गर्दै तिहारको अवसर पारेर आउंँदो कार्तिक २४ गते शुक्रबार भरतपुरको सेरेना बुटिक होटलमा उक्त कार्यक्रम गर्न लागेको हो । नेपालका चर्चित कलाकार निशान भट्टराई र नवगायिका बबी रोशा ढकालको […]
पूरा पढ्नुहोस्
कालीगण्डकी साकोसमा एक दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न (तस्विरहरु सहित)
भरतपुर, असोज २८ भरतपुर ११ मा रहेको कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लि. को आफ्नै भबनमा एक दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । नि:शुल्क स्वास्थ्य शिबिर कार्यक्रम नबल स्मार्ट क्लिनिक तथा डक्टरहरु टिम को सहयोगमा हिजो (शनिबार) भएको हो । उक्त कार्यक्रममा करिब १५४ जना शेयर सदस्यको निस्शुल्क स्वास्थ्य परीक्षण गरिएको संस्थाका […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असोज २८ गतेदेखी कार्तिक ४ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साता शुभ रहेको छ । कुनै पनि कार्यमा तपाईको साहस तथा पराक्रम बलियो रहने छ । यो साता आम्दानी बढ्नेछ । व्यापार व्यवसाय बाट उचित लाभ हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा पढाईमा कमजोरी हुन सक्ने […]
पूरा पढ्नुहोस्
विबिध कार्यक्रम गरी आज विश्व हात धुने दिवस मनाइँदै
काठमाडौं, असोज २८ आज १५ अक्टोबर अर्थात विश्व हात धुने दिवस । नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अक्टोबर १५ मा यो दिवस मनाउने गरिन्छ । सन् २००८ को अक्टोबर १५ तारिखदेखि नेपालमा यो दिवस मनाउन शुरु गरिएको हो । आम जनमानसमा व्यक्तिगत सरसफाई तथा स्वच्छतासम्बन्धी चेतना फैलाउन हरेक वर्ष यो […]
पूरा पढ्नुहोस्
यस वर्षको बडादशै आजबाट शुरु, देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिँदै
काठमाडौं, असोज २८ यस वर्ष अर्थात बिसं २०८० को बडा दसैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी आज घटस्थापना गरिँदै छ ।पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत आज आइतबार बिहान ११ बजेर २९ मिनेटमा रहेको छ । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिँदै […]
पूरा पढ्नुहोस्




