प्रदेश
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव
काठमाडौं, कार्तिक ३ हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसको प्रभावले अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति देशको पहाडी भू–भागमा आंशिक […]
पूरा पढ्नुहोस्
गए राति बझाङ केन्द्र विन्दु बनाएर भूकम्प
काठमाडौं, कार्तिक २ सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस […]
पूरा पढ्नुहोस्
दुर्गा भवानीका विभिन्न स्वरुपमध्ये स्कन्दमाताको पूजा आराधना आज गरिँदै
काठमाडौं, कार्तिक २ आज बडादशैंको पाँचौं दिन देवी दुर्गाका बिभिन्न स्वरुपमध्ये स्कन्दमाताको पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन दशैं घर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वणर्न गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट […]
पूरा पढ्नुहोस्
६८ औ प्रहरी स्थापना दिवस चितवनमा पनि विभिन्न कार्यक्रम गरि मनाइयो
चितवन, कार्तिक १ देशभर विविध कार्यक्रम गरी नेपाल प्रहरीले आफ्नो ६८ औ स्थापना दिवस मनाएको छ । यस वर्ष प्रहरीले गर्भको साथ सेवा, सम्मानको साथ सुरक्षा भन्ने नाराका साथ दिवस मनाईरहेको छ । चितवनमा पनि जिल्ला प्रहरीले कार्यलयले ६८ औ स्थापना दिवस दसै तिहार छठ लगाएतका पर्वहरुको शुभकामना आदन प्रदान गर्दै मनाएको छ । कार्यक्रममा […]
पूरा पढ्नुहोस्
आज पनि नयाँ नोट साट्ने सुविधा
काठमाडौं, कार्तिक १ नेपाल राष्ट्र बैंकले दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधालाई आज पनि निरन्तरता दिदैछ गत सोमबारदेखि राष्ट्रबैकले नयाँ नोट सटही गर्न शुरु गरेको हो । राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । नयाँ नोट सटही सुविधा आगामी शुक्रवार अर्थात कार्तिक ३ गते सम्म रहने राष्ट्र बैंकले […]
पूरा पढ्नुहोस्
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं, कार्तिक १ कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । गत असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक आज कात्तिक १ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको हो । आजको बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदै हनुहुन्छ । नेपाली कांग्रेसका कोशी प्रदेश सांसद कार्कीले गठबन्धनको निर्णय विपरीत बिद्रोह गरेर एमालेका ३९ जना र कांग्रेसका ८ […]
पूरा पढ्नुहोस्
कार्तिक १ गते कोशी प्रदेश सभाको बैठक बस्नेगरी बोलाइयो
काठमाडौं, असोज ३० कोशी प्रदेश सभाको बैठक कार्तिक १ गते बुधबार बस्नेगरी बोलाइएको छ । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको हो । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने गरी सूचना जारी गरेको हो । प्रदेश सभाका सचिव गोपाल […]
पूरा पढ्नुहोस्
नेपालमा पश्चिमी वायुको प्रभाव
काठमाडौं, असोज ३० मनसुन बाहिरिए पनि हाल नेपालमा पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मंगलबार दिउँसो कोशी, बागमती प्रदेश लगायत देशका पहाडी भू–भागका केही र तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पूरा पढ्नुहोस्
आगामी कार्तिक ३ गतेसम्म नयाँ नोट साट्न सकिने
काठमाडौं, असोज ३० नेपाल राष्ट्र बैंकले सोमवारदेखि शुरु भएको दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधालाई आज मंगलबार पनि निरन्तरता दिदैछ । राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । विगतका वर्ष हरुमा जस्तै यो वर्ष पनि राष्ट्र बैंकले हिजोदेखि नयाँ नोट साट्न शुरु गरेको हो । नयाँ नोट सटही […]
पूरा पढ्नुहोस्
चितवन उद्योग संघमा सूर्य प्रसाद न्यौपानको नेतृत्व
भरतपुर, असोज २९ चितवन उद्योग संघको ३२ औं बार्षिक साधारण सभा एवं १७ औं अधिवेशनबाट सूर्य प्रसाद न्यौपानेको अध्यक्षतामा दुई सदस्य मनोनित गर्ने गरी २९ सदस्यीय नयाँ समिति गठन भएको छ । नवनिर्वाचित समितिको उपाध्यक्षहरुमा मदन घिमिरे, गजेन्द्र अधिकारी, तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, दिनुप कुमार बराल, परमेश्वर भण्डारी, कार्यसमिति सदस्यहरुमा कार्यसमिति सदस्यहरु उमाकान्त […]
पूरा पढ्नुहोस्




