प्रदेश
काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको राष्ट्रपतिद्वारा दर्शन
काठमाडौं, कार्तिक ५ राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गर्नुभएको छ । आइतबार राष्ट्रपति पौडेलले काठमाडौंको नक्शाल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गर्नुभएको हो । दशैंका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० कार्तिक ५ गतेदेखी कार्तिक ११ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङकन हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ […]
पूरा पढ्नुहोस्
प्रहरीमा इन्पेक्टर र असईमा जागिर खुल्यो
काठमाडौं, कार्तिक ५ नेपाल प्रहरीमा ३ सय ५६ जनाका लागि जागिर खुलेको छ। नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) मा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २ सय ६० जनाका लागि भर्ना खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म दरखास्त फारम भर्न सकिने सूचनामा उल्लेख छ। प्रहरी निरीक्षक पदका […]
पूरा पढ्नुहोस्
आज बिहान धादिङ केन्द्रबिन्दू भएर ६.१ म्याग्निच्यूटको भूकम्प
काठमाडौं, कार्तिक ५ धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज बिहान महसुस भएको भूकम्प धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ […]
पूरा पढ्नुहोस्
महासचिव गुटेरेसले यही कात्तिक १४ गते संसदमा सम्बोधन गर्नुहुने
काठमाडौं, कार्तिक ४ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ । गत कात्तिक २ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले यही कात्तिक १२ गतेदेखि १५ गतेसम्म गर्ने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो । नेपाल बसाईको क्रममा उहाँले नेपालको सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम […]
पूरा पढ्नुहोस्
आज घर घरमा फूलपाती भित्र्याइँदै : बडा दसैँको सातौं दिन
काठमाडौं, कार्तिक ४ बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट […]
पूरा पढ्नुहोस्
आज नेपाल र जापानको खेल : एसीसी प्रिमियर
काठमाडौं, कार्तिक ४ एसीसी अन्डर नाइन्टिन प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको बायोमास ओभलमा खेल बिहान सुरु हुनेछ। नेपाली टोली समूह एु र जापान समूह डीको विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्। यूएई समूह बी र सिंगापुर समूह सी को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका छन्। दोस्रो सेमिफाइनल खेल पनि आजै […]
पूरा पढ्नुहोस्
इन्धन दिन सरकारी कर्मचारीलाई नयाँ निर्देशिका जारी
काठमाडौं, कार्तिक ३ सरकारले कर्मचारीहरुलाई इन्धन सुविधा दिनका लागि नयाँ निर्देशिका जारी गरेको छ । अर्थ मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार विशिष्ट श्रेणीका कर्मचारीलाई बिल बिना मासिक १२५ लिटर र प्रथम श्रेणीका कर्मचारिले मासिक एक सय लिटर इन्धन पाउने छन् । यस्तै, कर्मचारीहरुले तीन महिनामा मोबिल र ब्रेक ओईल लगायतको सुबिधा पनि पाउने छन् । […]
पूरा पढ्नुहोस्
यही कार्तिक १४ गते एमालेले चियापान कार्यक्रम गर्ने
काठमाडौं, कार्तिक ३ नेकपा एमालेले बडादशैं, तिहार र छठपर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ। चियापान कार्यक्रम यही कार्तिक १४ गते पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजना गरिने छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार चियापानको आयोजना गर्न लागिएको एमालेले जनाएको छ।
पूरा पढ्नुहोस्
काँग्रेसले कात्तिक ११ गते कोजाग्रत पूर्णिमामा चियापान गर्ने
काठमाडौं, कार्तिक ३ नेपाली काँग्रेसले कात्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिन चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विसं २०३३ मा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको छ । यही परम्परालाई […]
पूरा पढ्नुहोस्




