प्रदेश
नारायणगढको प्रिमियर अटो ट्रेडर्समा अपग्रेडेड र अपडेटेड एनएस १६० र २०० लन्च
चितवन, असार २२ नेपालमै सर्वाधिक बिक्री हुने बजाज कम्पनीको बहुप्रतिक्षित मोटरसाइकल चितवनमा लन्च गरिएको छ । नारायणगढको सहिदचोकस्थित प्रिमियर अटो ट्रेडर्सले आज (शुक्रबार) एक कार्यक्रमकाबीच १६० एफआई एबिएस युएसडी र २०० सिसीको एफआई एबिएस बिएस सिक्स अपग्रेडेड र अपडेटेड एनएस सिरिजका दुई मोडलको बाइकको बिक्री प्रारम्भ गरिएको हो । यससँगै शोरुममा यी दुबै मोडलका बाइकहरुको […]
पूरा पढ्नुहोस्
वर्तमान सरकार ढल्ने कुनै सम्भावना छैन : मन्त्री शर्मा
काठमाडौँ, असार २२ सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताउनुभएको छ । शुक्रबार संवाद डबलीमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले भन्नुभयो “गठबन्धन दल र जनता सरकारको साथमा छ, न प्रधानमन्त्रीले राजीनामा दिनु हुन्छ न सरकार ढल्ने कुनै सम्भावना छ ।” संसद् बाहिर कुनै कार्यक्रममा […]
पूरा पढ्नुहोस्
आइतबारसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौं, असार २२ संसद बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । सत्तापक्ष र प्रतिपक्षको अडानले प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो ३ बजे बस्ने गरि स्थगित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर एमालेसहित विपक्षी दलहरुले सदन अवरोध गर्ने भएपछि स्थगित गरिएको हो ।
पूरा पढ्नुहोस्
आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं, असार २२ संघीय संसद अन्तर्गत शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो ३ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक मध्यान्ह साढे १२ बजे बस्नेछ ।
पूरा पढ्नुहोस्
हाल देशमा मनसुनी वायुको प्रभाव : मौसम पूर्वानुमान
काठमाडौं, असार २२ शुक्रबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा […]
पूरा पढ्नुहोस्
राष्ट्रिय परीक्षा बोर्ड: एसईईको परीक्षाफल सार्वजनिक
काठमाडौं, असार २१ राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बिहीबार दिउँसो बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए […]
पूरा पढ्नुहोस्
आज कांग्रेस जिल्ला सभापतिहरुको बैठक बस्दै
काठमाडौँ, असार २१ नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज बस्दैछ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे बस्ने छ । कांग्रेसले बैठकमा जिल्ला अन्तर्गतका प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली र सम्पर्क नम्बरसहित उपस्थित हुन पत्राचार गरिएको छ । यस्तै वडा तहदेखि जिल्ला सम्मेलन भए नभएको […]
पूरा पढ्नुहोस्
राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी
काठमाडौं, असार २१ राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझसम्ममा माध्यामिक तह परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । डाटा प्रवेशलगायतका सबै काम सकिएकाले बिहीबार साँझसम्ममा नतिजा सार्वजनिक गर्ने निर्णय हुनसक्ने बताइएको छ । बोर्डले विभिन्न संचार माध्यमहरु मार्फत नतिजा हेर्न मिल्ने ब्यवस्था पनि गरिसकेको छ । बिहीबार साँझ संभव नभए शुक्रबार बिहानै नतिजा सार्वजनिक […]
पूरा पढ्नुहोस्
आज बागमती प्रदेश सभामा बजेट पारित हुने
काठमाडौं, असार २१ बागमती प्रदेशसभा बैठकमा बिहीबार आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरिएको छ। प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार बाँकी रहेका मन्त्रालयगत बजेट शिर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएपछि बजेट पास गर्नेतयारी गरिएको हो । त्यसका लागि बिहान ११ बजे बैठक बोलाइएको छ । आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकमाथि प्रदेशका […]
पूरा पढ्नुहोस्
व्यवस्थापनको उचित विधि अपनाउन जरुरी छ : सांसद पौडेल
काठमाडौं, असार २१ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ढलको व्यवस्थापन नभएसम्म काठमाडौं उपत्यकाका नदीहरु सफा बन्न नसक्ने बताउनुभएको छ । हिजो बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद पौडेलले काठमाडौंका नदीहरु ढल बगाउने नदी बनिरहेकोप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले नदीका दुवैतर्फ करिडोर बनाएर ढलको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो […]
पूरा पढ्नुहोस्




