प्रदेश
नेपालले युएईसँग आज प्रतिस्पर्धा गर्दै : एसीसी प्रिमियम कप फाइनल
काठमाडौं, बैशाख १८ एसीसी प्रिमियम कपको आज फाइनल खेल हुदैँछ । किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट (युएई)का बिचमा आज फाइनल खेल हुदैँछ । बिहान ९ बजेवाट सो खेल सुरु हुनेछ । शनिवार भएको खेलमा नेपाल कुबेतलाई पराजित गर्दै फाइनलमा आएको हो भने युएई ओमानलाई पराजित गर्दै फाइनलमा पुगेको हो । […]
पूरा पढ्नुहोस्
नेपालको स्वास्थ्य क्षेत्रको लागि विश्व बैंकद्वारा १३ अर्ब रुपैयाँ बराबर सहयोग स्वीकृत
काठमाडौं, बैशाख १७ विश्व बैंकले नेपालको स्वास्थ्य क्षेत्रका लागि १३ अर्ब रुपैयाँ बराबर सहयोग गर्ने भएको छ । विश्व बैंकको हालै बसेको सञ्चालक समिति बैठकले नेपालको स्वास्थ्य क्षेत्रमा प्रणालीगत सुधारका लागि १० करोड अमेरिकी डलर वित्तीय सहयोग स्वीकृत गरेको विश्व बैंकको नेपालस्थित कार्यालयले जानकारी गराएको हो । स्वास्थ्य क्षेत्रमा प्राथमिकताका साथ लगानी अभिबृद्धिबाट नेपालले स्वास्थ्य […]
पूरा पढ्नुहोस्
थप ६० जनामा कोरोना संक्रमण : स्वास्थ्य मन्त्रालय
काठमाडौं, बैशाख १७ देशभर थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जनाको नमूना परीक्षण गरिएको थियो । २ सय ७२ जनाको पीसीआर र १ हजार २ सय १ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान महाशाखा : पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव
काठमाडौँ, बैशाख १७ अहिले देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको तथा […]
पूरा पढ्नुहोस्
चुनावी नतिजाबाट आत्तिनुपर्दैन : आरजु राणा
सुदूरपश्चिम, बैशाख १७ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले हालै सम्पन्न प्रतिनिधिसभाको उपचुनावको नतिजाबाट कांग्रेसले आत्तिनुनपर्ने धारणा व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनियन कैलालीले गत शुक्रबार धनगढीमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, ‘उपनिर्वाचनमा विजयी नहुँदैमा कांग्रेस कमजोर छैन, विगतमा पनि कांग्रेस कहिले पहिलो र कहिले दोस्रो दल बनेकै थियो […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० बैशाख १७ गतेदेखी बैशाख २३ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय राम्रो रहेकोले अध्ययनमा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न […]
पूरा पढ्नुहोस्
गठबन्धन सरकार सफल नभए आन्दोलनका उपलब्धि खतरामा पर्छन् : गृहमन्त्री श्रेष्ठ
सर्लाही, बैशाख १७ उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन सरकार सफल नभए आन्दोलनका उपलब्धि गुम्ने र देश दुर्घटनामा पर्ने खतरा रहेको बताउनुभएको छ । सर्लाहीका प्रथम सहिद इन्द्र कोइरालाका परिवारलाई आवास हस्तान्तरण कार्यक्रममा उहाँले वर्तमान सरकारलाई सफल पार्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री श्रेष्ठले अहिले पनि दलित लगायत निमुखा वर्गले विभेदपूर्ण व्यवहारको […]
पूरा पढ्नुहोस्
५१ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु :स्वास्थ्य मन्त्रालय
काठमाडौं, बैशाख १६ देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १२ सय ३८ जनाको नमूना परीक्षण गरिएको थियो । २ सय ५ जनाको पीसीआर र १ हजार ३३ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि […]
पूरा पढ्नुहोस्
‘नयाँ शोषक’का रूपमा बैंक तथा वित्तीय संस्था उदाए : पर्यटनमन्त्री किराती
काठमाडौँ, बैशाख १६ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बैंक तथा वित्तीय संस्थालाई ‘नयाँ शोषक’को संज्ञा दिनुभएको छ । बैंक तथा वित्तीय संस्थाहरूले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरूलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरू रहेको मन्त्री किरातीको भनाइ थियो । होटल एसोसिएसन अफ नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा […]
पूरा पढ्नुहोस्
साढे ३३ अर्ब गत चैत महिनामा मात्र रकमान्तर
काठमाडौँ, बैशाख १६ चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महिनामा पुँजीगततर्फ रू एक करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’अनुसार रू ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार बराबर रकमान्तर […]
पूरा पढ्नुहोस्




