Monday, October 12

प्रदेश

राष्ट्रिय सभा बैठक आज बस्दै

काठमाडौँ, बैशाख १४ राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजेर १ मिनेटमा बैठक सुरु हुनेछ। बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिने सहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले “प्रतिलिपि अधिकार (पहिलो संशोधन)विधेयक, २०७६ फिर्ता गरियोस्” भन्ने […]

पूरा पढ्नुहोस्

नेपाल कतारसँग आज भिडदै : एसिसी प्रिमियर कप

काठमाडौँ, बैशाख १४ एसीसी प्रिमियर कप अन्तर्गत आज दुई खेल हुदै छन् । प्रिमियर कप अन्तर्गत आज समुह चरणका अन्तिम खेलहरु हुनलागेका हुन् । जसमा समुह ए बाट नेपाल र कतारबीच खेल हुदै छ । समुह ए बाट नेपाल र ओमान सेमिफाइनलमा पुगिसकेका छन् भने यस खेलबाट समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ । […]

पूरा पढ्नुहोस्

सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीको लागि धमाधम स्टल बुकिङ हुँदै

चितवन, बैशाख १३  “दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी” भन्ने अभियान सहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रवद्र्धन सहयोग,चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व र मिडिया स्पेस सोलुसन्स प्रा.लि FuturexTrade Fair and […]

पूरा पढ्नुहोस्

हिउँदे अधिवेशन अन्त्य : बागमती प्रदेश

हेटौडा, बैशाख १३ बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपराह्न बसेको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो । यस्तै बैठकले प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । यसैगरी बैठकले युवा […]

पूरा पढ्नुहोस्

८२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं, बैशाख १३ देशभर थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६३४ जनाको नमूना परीक्षण गरिएको थियो । ४ सय ९४ जनाको पीसीआर र १ हजार १ सय ४० जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ८२ जनामा कोरोना […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं, बैशाख १३ प्रतिनिधि सभाको बैठक आज बुधबार बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार बुधबारको बैठकमा सभामुखले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ । यसैगरी, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठनका लागि सदस्यहरूको नामावलीसहितको […]

पूरा पढ्नुहोस्

एसिसी प्रिमियर कपमा आज दुई खेल हुँदै

काठमाडौँ, बैशाख १३ एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित खेल मैदानमा ओमान र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युएई र बहराइनका बीचमा प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ ।

पूरा पढ्नुहोस्

कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक

काठमाडौँ, बैशाख १३ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन् । परीक्षा नियन्त्रण कार्यालयले कतिपय विषयको नमुना प्रश्नपत्रमा विद्यार्थी तथा शिक्षकहरूको सुझाव अनुसार परिमार्जन गर्दै लगिरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले […]

पूरा पढ्नुहोस्

बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी

काठमाडौं, बैशाख १३ प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादवले निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । यादवले २८ हजार ४ सय १५ मत ल्याएर […]

पूरा पढ्नुहोस्

सिङ्गो देश परिवर्तनको पक्षमा : सभापति लामिछाने

चितवन, बैशाख १२ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिङ्गो देश परिवर्तनको पक्षमा देखिएको बताउनुभएको छ । चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा फराकिलो मतान्तरले विजयी बन्नुभएका लामिछानेले धन्यवाद सभालाई सम्बोधन गर्दै जनताले दिएको मत परिवर्तनको बिगुल भएको बताउनुभयो । जनता अन्यायमा परे, भ्रष्टाचार बढ्यो भन्दा नसुनेपछि आफु चुनावी मैदानमा आउनु परेको भन्दै उहाँले जनताको […]

पूरा पढ्नुहोस्