प्रदेश
राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग
काठमाडौं ,फागुन २४ निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको हो । निर्वाचन आयोगका अनुसार बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदानको कार्यक्रम राखिएको छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ […]
पूरा पढ्नुहोस्
छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक : सभामुख घिमिरे
काठमाडौं ,फागुन २४ सभामुख देवराज घिमिरेले सहकारी क्षेत्र सञ्चालनका लागि छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधबार सहकारी तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको दुई दिने सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले बचत तथा ऋण सहकारीसँग सम्बन्धित ऐन ल्याउन जरुरी रहेको बताउनुभयो । सभामुख घिमिरेले सम्बन्धित सरोकारवालाहरुले यस सम्बन्धी […]
पूरा पढ्नुहोस्
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
काठमाडौं ,फागुन २४ आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको छ। आज चाँदीको मूल्य […]
पूरा पढ्नुहोस्
मतदाता नामावलीका लागि दाबी विरोध कार्यक्रम जारी : जिल्ला निर्वाचन कार्यालय चितवन
प्रदिप परियार चितवन ,फागुन २४ आगामी बैशाख १० गते चितवन क्षेत्र नं २ मा उपनिर्वाचन हुँदै छ । त्यसको लागि जिल्ला निर्वाचन कार्यालय चितवनले दाबी विरोधको कार्यक्रम सञ्चालन गरेको छ । दाबी विरोध कार्यक्रम अन्तर्गत मतदाताले उजुरी दिन र त्रुटि सच्याउन पाउने निर्वाचन कार्यालय चितवनका प्रमुख निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिनुभएको छ । उहाँका […]
पूरा पढ्नुहोस्
लैंगिक हिंसा र विभेद अन्त्यको लागि विश्वभर विविध कार्यक्रम गरिँदै: ११३औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस आज
काठमाडौं ,फागुन २४ आज बुधबार ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । नेपालसहित विश्वभर बुधबार विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । आजका दिन महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, […]
पूरा पढ्नुहोस्
शुक्रबार सभामुख घिमिरे बहराइन जाने
काठमाडौं ,फागुन २४ बहराइनमा यही फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन सभामुख देवराज घिमिरे जाने हुनुभएको छ । उहाँ ९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते त्यसतर्फ जान लागेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । सभामुख घिमिरेले त्यसबीचमा नेपालको तर्फबाट […]
पूरा पढ्नुहोस्
सुनचाँदीको मूल्य आज घट्यो
काठमाडौं ,फागुन २३ आज मंगलबार साताको तेस्रो दिन सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख २ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सय रूपैयाँले घटेर एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख २ हजार […]
पूरा पढ्नुहोस्
मुलुकमा देखा परेका आर्थिक संकट समाधान गछौं : प्रधानमन्त्री दाहाल
काठमाडौं ,फागुन २३ प्रधानमन्त्री पुष्पकमल दाहालले सबैको सामूहिक विवेक प्रयोग गरेर मुलुकमा देखा परेको आर्थिक संकट समाधान गर्ने बताउनुभएको छ । मुलुकमा देखा परेका आर्थिक संकट समाधानका लागि आफूले केही दिन अघि मात्रै सरोकारवालाहरुसँग छलफल सुरु गरेको र केही दिनभित्र ती समस्याहरुको समाधानको प्रक्रिया अघि बढाउने उहाँको भनाई थियो । मंगलबार सोलुखोला–दूधकोशी जलविद्युत आयोजनाको काठमाडौंबाट […]
पूरा पढ्नुहोस्
बुधबारसम्म सांसदहरुलाई काठमाडौं आइपुग्न आठ दलको निर्देशन
काठमाडौं ,फागुन २३ सांसदहरुलाई आठ दलीय गठबन्धनले बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइसक्न निर्देशन दिएको छ । मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको आठ दलीय कार्यदलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको हो । बैठकले संघीय तथा प्रदेशसभा सांसदहरूलाई आ–आफ्नो […]
पूरा पढ्नुहोस्
भोलि राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं ,फागुन २३ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । बैठक बुधबार दिउँसो १ बजे बस्नेछ। बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न विकल्पमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । बिहीबार हुने राष्ट्रपति निर्वाचनमा नौ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका […]
पूरा पढ्नुहोस्




