प्रदेश
झुटको खेती र भ्रष्टाचार गर्न मन्त्री भएको होइनः मन्त्री पाण्डे
चितवन , फागुन १ सहरी विकासमन्त्री विक्रम पाण्डेले जनतासँग झुटको खेती र भ्रष्टाचार गर्न आफू मन्त्री नभएको बताउनुभएको छ । हिजो भरतपुर महानगरपालिका १७ स्थित प्राकृतिक आमा समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले आफ्नो कार्यकालमा कुनै अनियमितताका काम नहुने बताउनुभयो । मन्त्री पाण्डेले आफूलाई चाहाना नहुँदा नहुँदै मन्त्री बन्नुपरेको भन्दै पार्टीले दिएको जिम्मेवारी कुशलताका […]
पूरा पढ्नुहोस्
चालु आर्थिक वर्षको सात महिनामा ३७ प्रतिशत बजेट खर्च
काठमाडाैं ,फागुन १ चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा सरकारी बजेट खर्च ३७ दशमलव २२ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सरकारले रू ६ खर्ब ६७ अर्ब ६५ करोड ७४ लाख बराबर बजेट खर्च गरेको हो । यो अवधिमा चालु खर्च वार्षिक विनियोजनको ४४ दशमलव ९२ प्रतिशत बराबर छ […]
पूरा पढ्नुहोस्
कलेज चलाउनेतिर तीव्र गतिमा अगाडि जान्छ : प्रधानमन्त्री दाहाल
काठमाडाैं ,फागुन १ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताउनुभएको छ । गोदावरी नगरपालिका–५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत अनुगमन निरीक्षणका क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री दाहालले सो मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय हिजो नै मन्त्रिपरिषद्को बैठकले […]
पूरा पढ्नुहोस्
विश्व रेडियो दिवस आज मनाइँदै
काठमण्डौं, फागुन १ विश्व रेडियो दिवस, आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा विक्रम संवत् २००३ सालमा काठमाण्डौमा रेडियो नेपालको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो […]
पूरा पढ्नुहोस्
जनमत सङ्ग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्छः कांग्रेस नेता कोइराला
नवलपुर ,फागुन १ नेपाल हिन्दू राष्ट्र हुनुपर्ने नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा गत शनिबार सम्बोधन गर्दै नेता डा कोइरालाले आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अठोट लिनुभएको बताउनुभयो । उहाँले भन्नुभयो , ‘जनमत सङ्ग्रह गरेर भए पनि नेपाललाई हिन्दू राष्ट्रमा […]
पूरा पढ्नुहोस्
‘एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ को मुख्य प्रायोजक एसवन होम्स
चितवन , फागुन १ ‘एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ को मुख्य प्रायोजकका रुपमा एसवन होम्सले सहकार्य गर्ने भएको छ । आगामी असारमा चितवनमा हुन लागेको फिल्मी अवार्डलाई सफल पार्न एसवन होम्सले सहकार्य गरेको हो । लक्की मिडिया हाउस चितवनले आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा विभिन्न ३० विधामा अवार्ड दिइने जनाइएको छ । चलचित्र क्षेत्रको […]
पूरा पढ्नुहोस्
सार्वजनिक बिदा भए पनि आज बैंक खोल्नू :नेपाल राष्ट्र बैंक
काठमाडौं ,फागुन १ आज सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ। आज बिहान १० बजेदेखि १ ३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। सूचना जारी गरी राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिए पनि […]
पूरा पढ्नुहोस्
ऐजुकेशन एण्ड माइग्रेसन कर्नर चितवनको शैक्षिक मेला आज सम्पन्न (फोटोफिचर)
चितवन ,माघ २९ ऐजुकेशन एण्ड माइग्रेसन कर्नर चितवनको बृहत शैक्षिक मेला २०२३ आज (आईतबार) सम्पन्न भएको छ । कर्नर चितवनको भवन कमलनगर चोक ,नारायणगढमा भएको ‘ शैक्षिक मेला २०२३ ’मा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । शैक्षिक मेला कार्यक्रम विहान १० बजेदेखि दिउँसो ५ बजेसम्म चलेको थियो । कर्नरका निर्देशक सुनिल उप्रेतीले मेला उच्च शिक्षा […]
पूरा पढ्नुहोस्
आगामी वैशाख १० गते चितवन २ मा उपनिर्वाचन हुने
चितवन ,माघ २९ निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आउँदो वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि […]
पूरा पढ्नुहोस्
अर्थतन्त्रको समस्या समाधान गर्न प्रयत्नरत छु : अर्थमन्त्री पौडेल
काठमाडौं , माघ २९ अर्थतन्त्रको समस्या समाधान गर्न निरन्तर प्रयत्न गर्दै आएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनका सम्बन्धमा वक्तव्य दिँदै उहाँले आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वित्तीय क्षेत्रमा देखापरेका सम्पूर्ण समस्या समाधान गर्न प्रयास केन्द्रित गरेको बताउनुभयो । उपप्रधानमन्त्री पौडेलले बजेट […]
पूरा पढ्नुहोस्




