मधेस
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० पुस २९ गतेदेखी माघ ६ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाईबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । मंगलबार र बुधबार भने बिना प्रयोजनका यात्राहरु हुन सक्नेछन्। अचानक खर्चको मात्रा पनि बढ्न सक्नेछ । तर बिहिबार देखि भने दिनहरु शुभ रहनेछन् । […]
पूरा पढ्नुहोस्
आज यी दुई प्रदेशमा हिमपातको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौं, पुस २९ तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। राति, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा […]
पूरा पढ्नुहोस्
तराईका केही स्थानमा हुस्सु र कुहिरो
काठमाडौं, पुस २३ मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। राति पनि कोशी र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
पूरा पढ्नुहोस्
आजदेखि छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय-खाय’
काठमाडौँ, मंसिर १ मिथिलाञ्चल लगायत तराई मधेसमा आजदेखि छठ पर्व सुरु भएको छ । अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्व सुरु हुनेगर्छ । चार दिनसम्म निष्ठापूर्वक मनाइने छठ पर्वको आज पहिलो दिन नहाय खायको विधि गरिन्छ । व्रत बस्नले आज नुहाएर अरबा अरबाईन […]
पूरा पढ्नुहोस्
उच्च पहाडी र हिमाली भागमा हल्का हिमपात : मौसम पूर्वानुमान
काठमाडौँ, मंसिर १ जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई […]
पूरा पढ्नुहोस्
सामाजिक सञ्जाल टिकटक लाई करको दायरामा ल्याउनुपर्थ्यो : क्यान
काठमाडौं, कार्तिक ३० कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ क्यानले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्थ्यो भनेको छ। क्यानले एक विज्ञप्ति निकालेर साना तथा मझौला व्यवसायीलाई आफ्नो बजार विस्तार गर्ने विकल्प बनेकामा त्यसलाई नियमन गर्दा उपयुक्त हुन्थ्यो भन्दै सूचना र सञ्चार प्रविधिको विकासले अवसर र चुनौती […]
पूरा पढ्नुहोस्
आज यी स्थानमा हल्का हिमपात : मौसम पूर्वानुमान
काठमाडौं, कार्तिक ३० आज बिहीबार कोशी प्रदेशलगायत पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया […]
पूरा पढ्नुहोस्
देशैभरको मौसम सामान्यतया सफा : आजको मौसम
काठमाडौं, कार्तिक २९ भाइटीकाको दिन बुधबार देशैभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही समय बादल लाग्ने देखिए पनि तत्कालै पानी नै परिहाल्ने अवस्था भने नरहेको महाशाखाले जनाएको छ । तिहार शुरु भएलगत्तै देशभरको तापक्रम समेत घट्दै गइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने हिमपातको […]
पूरा पढ्नुहोस्
यमपञ्चक अर्थात् आज तिहारको चौँथो दिन
काठमाडौं, कार्तिक २८ आज यमपञ्चक अर्थात् तिहारको चौँथो दिन, गोवर्द्धन पूजा गरि मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाको दिन आज दिन गोवर्द्धन पर्वत, बली राजा, गोरु र हलिको पूजा गरेर मनाइँदैछ । यस दिनमा लिपेर सफा गरिएको घर आँगनमा गाईको गोबरको पर्वत बनाएर पूजा गर्ने प्रचलन छ । धर्मशास्त्रअनुसार द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत […]
पूरा पढ्नुहोस्
पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली
काठमाडौं, कार्तिक २८ आज अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा मौसम आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागको मौसम सामान्यतया सफा छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा सामान्य हिमपातको सम्भावना छ। राति […]
पूरा पढ्नुहोस्




