Friday, October 9

लुम्बिनी

देशका पहाडी भु-भागमा आज पानी पर्ने

काठमाडौं, बैशाख २१ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरु तथा बाँकी भू–भागमा एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक […]

पूरा पढ्नुहोस्

यहि वैशाख २४ गतेदेखि बजेट अधिवेशन

काठमाडौं, बैशाख २० राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २४ गते आइतबार ४ बजेका लागि संघीय संसद्‍का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएकाे छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले  संसद्को अधिवेशन आह्वान गर्नु भएकाे हाे । मन्त्रिपरिषद्को बुधबारको बैठकले बजेट अधिवशेन आह्वानका लागि सिफारिस गरेको हो । बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट र सरकारको नीति […]

पूरा पढ्नुहोस्

मुख्यमन्त्री चौधरीलाई विश्वासको मत प्राप्त

लुम्बिनी, बैशाख १९ लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभाको पहिलो अधिवेशन अन्तर्गत दशौँ बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गर्नुभएको हो । आज बसेको प्रदेशसभामा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ५३ र विपक्षमा २९ मत परेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गर्नुभएको थियो । नेपालको […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान महाशाखा : पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव

काठमाडौँ, बैशाख १७ अहिले देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको तथा […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० बैशाख १७ गतेदेखी बैशाख २३ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय राम्रो रहेकोले अध्ययनमा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न […]

पूरा पढ्नुहोस्

कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक

काठमाडौँ, बैशाख १३ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन् । परीक्षा नियन्त्रण कार्यालयले कतिपय विषयको नमुना प्रश्नपत्रमा विद्यार्थी तथा शिक्षकहरूको सुझाव अनुसार परिमार्जन गर्दै लगिरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले […]

पूरा पढ्नुहोस्

आज पाँच प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं, बैशाख १२ मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली रही सुदुरपश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भैरहेको छ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका थोरै स्थानमा […]

पूरा पढ्नुहोस्

शीर्ष नेताहरुबीच संसदीय समितिको भागवण्डा मिल्यो

काठमाडौं, बैशाख ११ संसदका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संसदीय समितिको भागवण्डा मिलेको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्माबीच संसदीय समितिको भागवण्डा मिलेको हाे । एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति नेपाली कांग्रेसले लिनेछ […]

पूरा पढ्नुहोस्

पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव

काठमाडौं, बैशाख ११ देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौंका केही स्थानमा सिमसिम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । आज (सोमबार) दिउँसो देशभर आंशिकदेखि […]

पूरा पढ्नुहोस्

आज लुम्बिनीका मुख्यमन्त्री गिरीले विश्वासको मत लिनुहुँदै

दाङ, बैशाख ११ लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज पुनः विश्वासको मत लिन लाग्नु भएको छ । नेकपा माओवादी केन्द्र लगायतका दलले गत १२ चैतमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लाग्नु भएको हो । सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्ने निश्चित जस्तै छ । सत्ता […]

पूरा पढ्नुहोस्