Saturday, October 10

सुदुरपश्चिम

आजको मौसम : पहाडी भागमा आज सामान्य वर्षाको सम्भावना

काठमाडौँ, चैत ६ मौसम पुर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। दिउँसो मधेश र कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। देशको […]

पूरा पढ्नुहोस्

यी तीन प्रदेशमा हिमपातको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौँ, चैत ५ पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण बिहान कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी […]

पूरा पढ्नुहोस्

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य आजदेखि घट्‌यो

काठमाडौँ, चैत ३ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनले शुक्रबार पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको निगमले सूचना जारी गरी जनाएको छ। निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएको हो। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने […]

पूरा पढ्नुहोस्

आजको मौसम : यी तीन प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ, चैत २ पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना […]

पूरा पढ्नुहोस्

आजको मौसम : चार प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ, फागुन ३० देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया […]

पूरा पढ्नुहोस्

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले पिएनजीकाे सामना गर्ने

काठमाडौँ, फागुन २९ हङकङमा जारी टी-२० सिरिज अन्तर्गत आज दुई खेल हुँदैछन् । आज पहिलो खेल नेपाल र पीएनजीबीच हुँदैछ । यो खेल नेपाली समय अनुसार बिहान  देखि शुरु हुँदैछ । नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी-२० खेल भएका छन् । जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ । त्यसैगरी आज […]

पूरा पढ्नुहोस्

यी २ प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौँ, फागुन २८ मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागको मौसम सामान्यतया सफा छ। महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका […]

पूरा पढ्नुहोस्

आज महाशिवरात्रि, भगवान शिवको पूजा–आराधना गरिँदै

काठमाडौँ, फागुन २५ आज फाल्गुण कृष्ण चतुर्दशी । शुक्रबार हिन्दु धर्मावलम्बीहरुले महाशिवरात्रि पर्व मनाउँदैछन् । आज देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरु घुइँचो लाग्ने गर्दछ । आज भक्तजनले शुद्ध भएर शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । आज भगवान शिवको दर्शन तथा पूजा गर्नका लागि काठमाडौंको […]

पूरा पढ्नुहोस्

यहि फागुन २४ गते स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम हुँदै

चितवन, फागुन २२  चितवनको भरतपुर १० स्थित जिल्ला प्रहरी चौकी अगाडीको मैदानमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । युटर्न इन्टरनेशनल प्रा लि र सि स्टार एजुकेशनल कन्सलटेन्सी प्रा लि को सयुत्त आयोजनामा कार्यक्रम हुने भएको हो । ‘रक्तदान जीवनदान, राष्ट्र र नागरिकको लागि योगदान’ भन्ने नाराका साथ युटर्न इन्टरनेशनल प्रा लिको चौथो स्थापना दिवसको […]

पूरा पढ्नुहोस्

आज कोशी र गण्डकी प्रदेशमा हिमपात : मौसम पूर्वानुमान

काठमाडौं, माघ २९ देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम साधारणतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी बागती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना […]

पूरा पढ्नुहोस्