समाज
चितवन मेडिकल कलेजमा धेरै मानसिक रोगका बिरामीको उपचार
चितवन, भाद्र २५ चितवन मेडिकल कलेजले उपत्यका बाहिर सबैभन्दा धेरै मनोरोगका बिरामीको उपचार गरेको दावी गरेको छ । कलेजले विश्व आत्महत्या रोगथाम दिवसको दिन आज मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी गत आर्थिक वार्षिमा १६ हजार ८३४ जना मनोरोगका बिरामीको उपचार भएको जनाएको छ । त्यसमध्ये ५०९ जनाले भर्ना भएर सेवा लिएका हुन् । कलेज (सिएसी)मा […]
पूरा पढ्नुहोस्
अनलाइन भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम फिर्ता हुने
काठमाडौँ, भाद्र २४ सरकारले रेस्टुरेन्ट, बार, होटल, लजमा नगदको सट्टा विद्युतीय माध्यमबाट शुल्क तिर्दा उपभोक्ताले भुक्तानी गरेको मूल्य अभिवृद्धि कर (भ्याट) को दश प्रतिशत रकम फिर्ता गर्ने भएको छ । आन्तरिक राजस्व विभागले आइतबार सूचना जारी गर्दै उपभोक्ताले तिरेको भ्याटको दश प्रतिशत फिर्ता हुने जनाएको हो । विभागले भ्याटको १० प्रतिशत फिर्ता हुने सेवाहरूको सूची […]
पूरा पढ्नुहोस्
एलाईभ हस्पिटलद्वारा नेपालमै दोस्रो पटक कुहिनाको जोर्नी प्रत्यारोपण गर्न सफल
चितवन, भाद्र २४ चितवनको भरतपुर स्थित एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा राजधानी बाहिर पहिलो पटक कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको छ । अस्पतालका अर्थोपेडिक सर्जन डा प्रमोद लामिछाने र डा अनिल भट्टराई नेतृत्वमा राजधानी बाहिर पहिलोपटक कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको आज हस्पिटलले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । हस्पिटलले ४८ वर्षदेखि कुहिनाको समस्या […]
पूरा पढ्नुहोस्
फिल्म ‘के घर के डेराः घर नम्बर २’ को २५ दिनमै सकियो छायांकन
काठमाडौँ, भाद्र २४ दिपेन्द्र के खनालले निर्देशन गरेको फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन पनि २५ दिनमा पूरा गरेका छन् । शनिबार अन्तिम दृश्य खिच्दै फिल्मको छायांकन सकिएको हो । काठमाडौं र ललितपुरमा छायांकन भएको यो फिल्ममा खगेन्द्र लामिछाने, आर्यन सिग्देल, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, भाद्र २४ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]
पूरा पढ्नुहोस्
दोस्रो चितवन गोल्डकप असोज ३ गतेदेखि, ट्रफी सार्वजनिक
चितवन, भाद्र २३ गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकप असोज ३ गतेदेखि हुने भएको छ । आयोजक भरतपुर फुटबल क्लब (बिएफसी) ले आईतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे औपचारिक जानकारी दिएको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता असोज १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा ए डिभिजन, नेपाल सुपर लिग र मोफसल उत्कृष्ट क्लब […]
पूरा पढ्नुहोस्
काँग्रेस चितवनले बिपी जयन्तीमा १७१ जनालाई सम्मान गर्ने
चितवन, भाद्र २३ नेपाली काँग्रेस चितवनले पार्टीमा बिशेष योगदान पुर्याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । १११ औं बिपी जयन्तीका अबसरमा पार्टीमा उनीहरुलाई सम्मान गर्न लागिएको हो । तीन बिधामा बिभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो । नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार नेपाली काँग्रेस चितवनका पूर्ब सभापति एबं गण्डकी प्रदेशका पूर्ब […]
पूरा पढ्नुहोस्
जीवनोपयोगी शिक्षाका अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा छ- प्रधानमन्त्री ओली
काठमाडौँ, भाद्र २३ प्रधानमन्त्री केपी शर्मा ओलीले ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको शुभकामना दिदै अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चिततासँगै विद्यालय जाने उमेरका सबै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाका अवसरहरु जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले अनिवार्य र निःशुल्क शिक्षा ऐन, २०७५ […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, भाद्र २३ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। लुम्बिनी, […]
पूरा पढ्नुहोस्
४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत
काठमाडौँ, भाद्र २२ निजामती सेवा दिवसको अवसरमा आज सरकारले ४० जना कर्मचारीलाई पुरस्कृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा आयोजना गरिएको २१औँ निजामती सेवा दिवस समारोहमा कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेका हुन् । यो वर्ष १० जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मान गरिएको छ […]
पूरा पढ्नुहोस्




