Sunday, October 18

समाज

दशैँ र तिहारको शुभ साइतः नेपाल र अष्ट्रेलियामा फरक फरक दिनमा मनाउनुपर्ने

काठमाडौँ, भाद्र २८ अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख) मा विजयादशमी मनाउनुपर्ने जनाएको छ । वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चाङ्ग’मा विजयादशमी (टीका) र लक्ष्मी पूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै समितिले विज्ञप्ति जारी गरी अष्ट्रेलियामा असोज २७ गते मान्यजनका हातबाट दसैँको टीका लगाउनुपर्ने जानकारी दिएको […]

पूरा पढ्नुहोस्

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो

काठमाडौँ, भाद्र २८ नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ । शुक्रवार सूचना प्रकाशन गर्दै प्रहरीले ठुलो सङ्ख्यामा इन्स्पेक्टर र असईमा भर्नाका लागि आवेदन मागेको हो । योग्य उम्मेदवारले भदौ ३० गते देखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना […]

पूरा पढ्नुहोस्

सुनको मुल्यमा नयाँ रेकर्ड

काठमाडौँ, भाद्र २८ नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुन तोलामा ३ हजारले बढेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड बनेको हो । यो सुनको अहिलेसम्म कै उच्च मूल्य हो । यसअघि गत भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन […]

पूरा पढ्नुहोस्

गैंडाकोटमा आजदेखि नेपाल जेसीज क्षेत्र ‘घ’ सम्मेलन हुदैँ

गैंडाकोट, भाद्र २८ नेपाल जेसीज क्षेत्र ‘घ’ सम्मेलन आजदेखि नवलपुरको गैंडाकोटमा हुने भएको छ ।  सम्मेलनमा कुल एक हजार भन्दा बढी जेसीज युवाहरुको सहभागिता रहने आयोजकले जनाएको छ । नारायणी नदी किनारस्थित नारायणी रिसोर्टमा सम्मेलन दुईदिन सम्म चल्नेछ । यस सम्मेलनले गैंडाकोटको पर्यटन प्रवद्र्धनमा समेत टेवा टेवा पुग्ने सम्मेलन निर्देशक गोकुल सापकोटाले बताउनुभयो । उहाँले […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, भाद्र २८ मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव संगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ । हाल देशका लुम्बिनी कर्णाली र सुदूपरश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिक देखी साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, भाद्र २७ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकोछ । हाल देशका पहाडी भू-भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, लुम्विनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

पूरा पढ्नुहोस्

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौँ, भाद्र २६ नेपाली बजारमा सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस अघि मंगलबार सुन तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार […]

पूरा पढ्नुहोस्

ह्यारिस र ट्रम्प पहिलो बहसमा आमने सामने

काठमाडौँ, भाद्र २६ अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिको टेलिभिजन बहसमा आमनेसामने भएका छन् । यी दुईबीचको यो पहिलो राष्ट्रपति बहस हो । बहस सुरु गर्दै कमला ह्यारिसले ट्रम्पको आर्थिक नीतिलाई निशाना बनाएकी थिइन् । ट्रम्पले कमला ह्यारिसलाई सोधे, ‘के तपाईलाई लाग्छ अमेरिका चार वर्ष पहिलेको […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, भाद्र २६ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई  स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली […]

पूरा पढ्नुहोस्

भरतपुरमा आत्महत्या रोकथाम सम्बन्धी संचारकर्मीको भूमिका विषयक एकदिने अन्तरक्रिया

चितवन, भाद्र २५ चितवनमा आत्महत्या रोकथाम सम्बन्धी संचारकर्मीको भूमिका विषयक एकदिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज (मंगलबार) नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बागमती प्रदेश हेटौंडाको आयोजनमा आत्महत्या रोकथाम सम्बन्धी संचारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा आत्महत्या बढ्नुको कारण र यस्तो अवस्थामा देखिने समस्या, आत्महत्याको व्यवहारमा […]

पूरा पढ्नुहोस्