Sunday, October 18

समाज

आजदेखि सोह्र श्राद्ध आरम्भ

काठमाडौँ, असोज २ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, असोज २ मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ।कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुइ स्थानमा […]

पूरा पढ्नुहोस्

भरतपुरमा आजदेखि बडादशैं जुत्ताचप्पल व्यापार मेला –२०८१ शुरु

चितवन, असोज १ पर्व मेला २०८१ अन्तर्गत चितवन उद्योग संघको आयोजना र वेश ग्लोबल प्रा.लि.को सह–आयोजनामा वडा दशैं स्वदेशी जुत्ता चप्पल व्यापार मेलाको एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागत गर्नुभएको मेलामा बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमी व्यवस्था तथा प्रशासन मन्त्री सुकमाया तामाङ्ग प्रमुख अतिथि रहनुभएको […]

पूरा पढ्नुहोस्

आज विश्वकर्मा पूजा

काठमाडौँ, असोज १ आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेर मनाइँदैछ । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा एकैसाथ मनाइरहेका छन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, असोज १ मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ।कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुइ स्थानमा […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, भाद्र ३१ मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ । हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ। कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा […]

पूरा पढ्नुहोस्

युटेक कलेजको स्नातकोत्तर तह प्रवेश परीक्षा असोज ३ मा हुने

भरतपुर, भाद्र ३० भरतपुर महानगरपालिका–११ स्थित युनाइटेड टेक्निकल कलेज (युटेक)मा एमएससी कन्स्ट्रक्सन म्यानेजमेन्ट र एमएससी ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको प्रवेश परीक्षा असोज ३ गते हुने भएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त युटेक कलेजमा स्नातकोत्तर तहमा कन्स्ट्रक्सन म्यानेजमेन्टको कोर्स २०७४ देखि सञ्चालन हुँदै आएको छ भने ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टको कोर्स यसवर्षदेखि सञ्चालन हुँदैछ । काठमाडौँ […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, भाद्र ३० मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया देखी पूर्णतया बदली भई धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा भईरहेको छ भने  बाँकी […]

पूरा पढ्नुहोस्

चितवनमा वडा दशैं जुत्ता चप्पल व्यापार मेला र काडा अटो शो २०८१ हुने

भरतपुर, भाद्र २९ चितवन उद्योग संघले विभिन्न वस्तुगत तथा विषयगत संघहरुसँगको सहकार्यमा विजया दशमी लगायतका पर्वहरुलाई लक्षित गरी पर्वहरुमा बढी खपत हुने दैनिक उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ताचप्पल लगायतका वस्तुहरुको बिक्री वितरण एउटै छानामुनी गर्ने उद्देश्यका साथ चितवन प्रदर्शनी केन्द्रमा पर्व मेला २०८१ आयोजना गर्न लागेको हो । मेला अन्तर्गत बेस ग्लोबल प्रा.लि.को सहकार्यमा मिति २०८१ […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, भाद्र २९ देशभर मनसुनी वायुको प्रभाव संगै भारतको मध्य उत्तरप्रदेशको आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । हाल गण्डकी, लुम्बिनी कर्णाली र सुदूपरश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरु […]

पूरा पढ्नुहोस्