समाज
कति बेला छ दशैँको टीकाको शुभ साइत ?
काठमाडौं, असोज ५ बडा दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गर्दै टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको जानकारी दिएको हो । समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९ बजेर १६ मिनेटमा र […]
पूरा पढ्नुहोस्
युनाईटेड टेक्निकल कलेज भरतपुरमा “ दिगो निर्माण प्रविधि र व्यवस्थापन : चुनौती र अवसर विषयमा अन्तर्राष्ट्रिय सम्मेलन हुदैँ
चितवन, असोज ५ भरतपुर महानगरपालिका–११ स्थित युनाइटेड टेक्निकल कलेज (युटेक)मा भोली असोज ६ गते दिगो निर्माण प्रविधि र व्यवस्थापन : चुनौती र अवसर विषयमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको छ । उक्त सम्मेलनमा दिगो निर्माण प्रविधि र व्यवस्थापनमा काम गर्नुभएका निर्माण क्षेत्रका बिशेषज्ञ, विद्वान र विभिन्न विश्वबिधालयका सोधकर्ताहरुको सहभागिता रहने छ । ज्याक्सन बिश्वबिधालय, अमेरिका सहित […]
पूरा पढ्नुहोस्
डाक्टर साथीको शुभारम्भ : अब अस्पतालको सेवा घर घरमा
चितवन, असोज ५ घरघरमै चिकित्सकीय सेवा दिने उद्धेश्यसहित भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित दुरसञ्चार रोडमा डाक्टर साथी प्याथोलोजी तथा होम केयर सर्भिसेजको सेवा शुभारम्भ गरिएको छ । उक्त संस्थाको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल र उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र ओली लगायतले उद्धघाटन गर्नुभएको हो । उद्धघाटनपछि […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं, असोज ५ मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । […]
पूरा पढ्नुहोस्
भरतपुरको बोस्टन कलेजमा ‘बोस्टन फिएस्टा’ र ‘अन्तर्राष्ट्रिय सप्ताह’ हुने
चितवन, असोज ४ चितवनको भरतपुरमा रहेको बोस्टन इन्टरनेशनल कलेजमा असोज ११ र १२ गते ‘बोस्टन फिएस्टा’ र ‘अन्तर्राष्ट्रिय सप्ताह’ हुने भएको छ । कलेजमा पढ्ने विद्यार्थीहरुकै व्यवस्थापनमा हरेक वर्ष मनोरञ्जनात्मक कार्यक्रम बोस्टन फिएस्टा हुँदै आएको छ । विद्यार्थीहरुलाई कार्यक्रम व्यवस्थापन विषयमा व्यवहारिक ज्ञान सिकाउने, विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने तथा युवाहरुलाई आफ्नो कला प्रदर्शनको अवसर प्रदान […]
पूरा पढ्नुहोस्
घरजग्गा वर्गीकरण व्यवहारिक र बैज्ञानिक नभए शंशोधन गर्न सकिन्छ : महानगर
चितवन, असोज ४ गत भाद्र १२ गते भरतपुर महानगरपालिकाको भु उपयोग कार्यान्वयन समिति र भुउपयोग परिषदको निर्णयको विरोधमा चितवनका घरजग्गा व्यवसायीले भरतपुरका विभिन्न वडाहरुमा ज्ञापन पत्र बुझाए पश्चात भरतपुर महानगरपालिकामा पनि ज्ञापन पत्र बुझाएका छन । जग्गा व्यवसायी तथा लेखापढी कानुन व्यवसायी संघका प्रतिनिधि सहितको टोलीले आज शुक्रबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख […]
पूरा पढ्नुहोस्
नेपाल जेसीज क्षेत्र ‘ख ’ को सम्मेलन भोलिदेखि भरतपुरमा हुदैँ
चितवन, असोज ३ नेपाल जेसीज क्षेत्र (ख) सम्मेलन भोलिदेखि चितवनको भरतपुरमा हुने भएको छ ।दुईदिनसम्म चल्ने सम्मेलन भरतपुर ९ स्थित फोर सिजन पार्टी प्यालेसमा हुने आज बिहिबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । गीतानगर जेसीजको आतिथ्यतामा हुने उक्त सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गर्नुहुने जानकारी दिएको छ । असोज ५ […]
पूरा पढ्नुहोस्
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
एजेन्सी, असोज ३ सनातन धर्ममा पितृ पक्षको विशेष महत्व छ । पितृ पक्षको महिना पितृको लागि समर्पित छ । पितृ पक्षमा मानिसहरूले आफ्ना पितृहरूको लागि श्राद्ध र तर्पण गर्छन् । तर यस अवधिमा केही संकेतहरू छन्, जसलाई मानिसले भूलबाट पनि बेवास्ता गर्नु हुँदैन । यसो गर्दा काम सम्पन्न हुनुको सट्टा बिग्रन सक्छ । पितृदोष कसरी […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
काठमाडौँ, असोज २ सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार बिहान १० :८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो । भूकम्पको धक्का बझाङ, डोटी, बैतडी, बाजुरा र अछाम लगायतका जिल्लाहरुमा महसुस गरिएको थियो । यस अघि भदौ २८ गते बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा ३.७ रेक्टर स्केलको […]
पूरा पढ्नुहोस्
सुनचाँदीको मुल्य घट्यो
काठमाडौँ, असोज २ नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलामा ३ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य […]
पूरा पढ्नुहोस्




