Thursday, October 15

समाज

विश्वकप वार्म-अप खेल : आज अमेरिकासँग खेल्दै नेपाल

काठमाडौँ, जेठ १७ आइसिसी टि-२० विश्वकपको दोस्रो आधिकारिक वार्म अप खेलमा नेपालले आज घरेलु टोली अमेरिका विरुद्ध खेल्दैछ । ड्यालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा यो खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । यसअघिको पहिलो खेलमा नेपाल क्यानाडासँग ६३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । क्यानाडाले दिएको १ सय ८४ रनको बलियो […]

पूरा पढ्नुहोस्

आजको मौसम कस्तो हुनेछ ? हेर्नुस् मौसम पूर्वानुमान

काठमाडौँ, जेठ १७ मौसम पूर्वानुमान महाशाखा अनुसार  स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव तथा बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण बिहीबार देशका केही भूभागमा वर्षाको सम्भावना छ। दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। कोशी प्रदेशको थोरै स्थान र […]

पूरा पढ्नुहोस्

सगरमाथा दिवस विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौँ, जेठ १६ आज मे २९ अर्थात् अन्तराष्ट्रिय सगरमाथा दिवस। ७१ वर्षअघि सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ। नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो। यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथा : नेपालको पहिचान र गौरव भन्ने नाराका साथ दिवस […]

पूरा पढ्नुहोस्

आजको मौसम : यी ३ प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, जेठ १६ मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी […]

पूरा पढ्नुहोस्

आज यी ५ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, जेठ १५ मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बिहान कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।कोशी, बागमती […]

पूरा पढ्नुहोस्

आजको मौसम कस्तो हुनेछ ? हेर्नुस् मौसम पूर्वानुमान

काठमाडौँ, जेठ १४ कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशमा साधारणतया बदली रही देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा […]

पूरा पढ्नुहोस्

एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, जेठ १३ मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशको पहाडी भूभागका केही, लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८१ जेठ १३ गतेदेखी जेठ १९ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता उत्तम रहेको छ ।  सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो साता विशेष गरि व्यापार व्यवसायबाट आर्थिक अवस्था सबल रहने देखिन्छ । सामाजिक क्षेत्र बाट समेत साथ र सहयोग प्राप्त हुने […]

पूरा पढ्नुहोस्

कांग्रेस चितवनको फरक र नौलो अभ्यास दलित जनजाति र खसआर्यले एकैठाउँमा खाए खाना

चितवन, जेठ ११ नेपाली कांग्रेस चितवनले बिहिवार भरतपुरमा एक नयाँ फरक खालको कार्यक्रमको आयोजना गरेको छ । आफुलाइ लोकतान्त्रिक पार्टी बताउदै आएको काङ्ग्रेसले चितवनमा अहिलेसम्मकै नयाँ र फरक अनुभुती दिने खालको कार्यक्रम आयोजना गरेको जनाएको छ । यसै क्रममा बिहिवार नेपाली काङ्ग्रेस चितवनले भरतपुर १७ स्थित मझुवा सामुदायिक वन परिसरमा सहभोज नामक  कार्यक्रम सम्पन्न गरेको […]

पूरा पढ्नुहोस्

एमाले चितवनको ११ औं जिल्ला अधिवेशन भोलिदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

चितवन, जेठ ११ नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन भोलिदेखि सुरु हुँदैछ । विहीबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको तयारी पुरा भएको र एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपीशर्मा ओलीले उद्घाटनले गर्ने जानकारी दिएको छ । जेठ १४ गते सम्म चल्ने जिल्ला अधिवेशनले पार्टीको जिल्ला नेतृत्व सहित सिंगो कमिटी चयन गर्ने जिल्ला अध्यक्ष […]

पूरा पढ्नुहोस्