समाज
आज यी प्रदेशमा हावाहुरीको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौँ, वैशाख १९ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । […]
पूरा पढ्नुहोस्
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : मौसम पूर्वानुमान
काठमाडौँ, वैशाख १८ पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। […]
पूरा पढ्नुहोस्
आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ, वैशाख १७ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र […]
पूरा पढ्नुहोस्
आज दिउँसो यी ४ प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ, वैशाख १६ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, मधेश र कोशी […]
पूरा पढ्नुहोस्
आज नेपाल र वेस्ट इन्डिज ए बीचको दोस्रो खेल हुँदै
काठमाडौँ, वैशाख १६ नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदै छ । टियु मैदानमा हुने यो खेल अपरान्हका १२: १५ बजेदेखि शुरु हुने छ । यसअघि शनिबार सम्पन्न खेलमा नेपालले शानदार ४ विकेटले जित हासिल गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ । वेस्ट इन्डिज ए विरुद्ध नेपाल क्रिकेट […]
पूरा पढ्नुहोस्
अब फुडमाण्डुको सेवा चितवनमा पनि, वैशाख महिनाभर ३० प्रतिशतसम्म छुटको अफर
चितवन, वैशाख १५ नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले चितवनमा पनि सेवा विस्तार गरेको छ । काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरापछि चितवनमा फुडमाण्डुको सेवा विस्तार भएको हो । सेवा विस्तार गरेको अवसरमा कम्पनीले वैशाख ३१ गतेसम्म हरेक अर्डरमा ‘फुडसफारी’ कोड प्रयोग गर्दा ३० प्रतिशत (५०० रुपैयाँसम्म) छुट दिने घोषणा गरेको छ । कम्पनीले भरतपुरमा […]
पूरा पढ्नुहोस्
नेपाल र वेस्ट इन्डिज ए बीचको मैत्रीपूर्ण टी-२० सिरिजको पहिलो खेल आज
काठमाडौँ, वैशाख १५ नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० प्रतियोगिता खेल्दैछ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली बुधबार काठमाडौँ आइपुगेको हो । वेस्ट इन्डिज ए विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) […]
पूरा पढ्नुहोस्
यी ३ प्रदेशका केही स्थानमा आज हुरीबतासको सम्भावना
काठमाडौँ, वैशाख १५ हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा […]
पूरा पढ्नुहोस्
नेपाल राष्ट्र बैंकले मनायो ६९ औँ वार्षिकोत्सव
काठमाडौँ, वैशाख १४ नेपाल राष्ट्र बैंकले आज कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी ६९ औँ वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २७ पृष्ठ लामो मन्तव्यसमेत दिर्नुभएको हो । उहाँले मन्तव्यलाई १८५ बुँदामा समेटनुभएको छ । वित्तीय क्षेत्रसहित समस्टिगत आर्थिक स्थायित्व नेपाल राष्ट्र बैंकको प्राथमिकता नाम दिएर उहाँले आफ्नो मन्तव्य दिर्नुभएको हो […]
पूरा पढ्नुहोस्
कक्षा १२ को परीक्षा आजदेखि देशभर शुरू हुँदै
भक्तपुर, वैशाख १४ कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभएको छ । उहाँले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गर्नुभएको छ । […]
पूरा पढ्नुहोस्




