Thursday, October 15

समाज

आजको मौसमः देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

काठमाडौँ, वैशाख १४ हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा […]

पूरा पढ्नुहोस्

‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह, यी हुन् ‘लू’बाट बच्ने उपाय

काठमाडौँ, वैशाख १३ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो । ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ । शुक्रराज ट्रपिकल तथा […]

पूरा पढ्नुहोस्

आजको मौसम : यी ४ चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौँ, वैशाख १३ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का […]

पूरा पढ्नुहोस्

देशका केही भागमा आज पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौँ, वैशाख ११ देशका केही भागमा मंगलबार पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिकदेखि मुख्यतया मौसम सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका […]

पूरा पढ्नुहोस्

भरतपुरमा परियार एकता समाजको सांस्कृतिक कार्यक्रम सम्पन्न

चितवन, वैशाख १० परियार एकता समाजको आयोजनामा ‘परियार एकता मिलन समारोह बिबिध सांस्कृतिक तथा अन्तरकृया’ कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष सुरज परियारको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गायक एवम समाजसेवी श्रीकृष्ण आले मगर प्रमुख अतिथि रहनु भएको हो । छुवाछुत बिरुद्ध अभियान नेपालका केन्द्रीय अध्यक्ष कर्ण बहादुर बिश्वकर्माले औपचारिक खण्डमा छुवाछुत बिषयमा प्रशिक्षण दिनु […]

पूरा पढ्नुहोस्

आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, वैशाख १० देशका केही भूभागमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान मधेश र बागमती प्रदेशमा आंशिक बदली छ। बाँकी भूभागमा मुख्यतया मौसम सफा छ । दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम […]

पूरा पढ्नुहोस्

आज यी ३ प्रदेशमा पानी पर्ने, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ, वैशाख ९ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ। दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भु-भागको मौसम सफा रहने छ। कोशी, गण्डकी […]

पूरा पढ्नुहोस्

पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, वैशाख ८ पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा शनिबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, […]

पूरा पढ्नुहोस्

आजको मौसम : चार प्रदेशमा चट्याङसहित वर्षा र हिमपात

काठमाडौँ, वैशाख ७ पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागका थोरै तथा बागमती, गण्डकी र […]

पूरा पढ्नुहोस्

साहित्य सङ्गम चितवनद्वारा स्रष्टाहरु सम्मानित

चितवन, वैशाख ६ साहित्य सङ्गम चितवनले ३१औँ पारिजात स्मृति दिवसका अबसर पारेर चितवनका साहित्य सर्जक एवं कवि गजलकार तथा निवन्धकारहरुलाई सम्मान गरेको छ ।साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा चितवनका विभिन्न साहित्य बिधामा कलम चलाएका कवि तथा निवन्धकारहरुलाई सम्मान गरिएको हो । चितवनका अध्यक्ष प्रकाश चापागाईंले साहित्य क्षेत्रलाई पुर्वाग्रह र आग्रहको आधारमा […]

पूरा पढ्नुहोस्