समाज
आज यी ३ प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ, वैशाख ६ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही […]
पूरा पढ्नुहोस्
प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबिया खेल्दै
काठमाडौँ, वैशाख ५ एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदैछ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बिहान ११:४५ बजेदेखि शुरु हुने छ । नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समुह ‘ए’ मा ६ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
पूरा पढ्नुहोस्
आजको मौसम : तीन प्रदेशमा आज मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौँ, वैशाख ५ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको […]
पूरा पढ्नुहोस्
भगवान् श्रीरामको पूजा आराधना गरी, आज रामनवमी पर्व मनाइँदै
काठमाडौँ, वैशाख ५ आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ । देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी […]
पूरा पढ्नुहोस्
एसीसी प्रिमियर कपः भोलि नेपाल र साउदी अरेबिया खेल्दै
काठमाडौँ, वैशाख ४ ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले भोलि साउदी अरेबियाको सामना गर्ने भएको छ । समूह ‘ए’ अन्तर्गतको नेपाल र साउदी अरेबियाबीचको खेल अल अमेरातमा नेपाली समयअनुसार बिहान ११:४५ बजेबाट सुरु हुने तालिका रहेको छ । यस समूहअन्तर्गत नेपालले खेलेका अघिल्ला तीनवटै खेलमा जित हात पार्दै समूह विजेताको रुपमा सेमिफाइनलमा […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, आजदेखि कति पर्छ ?
काठमाडौँ, वैशाख ४ आजदेखि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । नेपाल आयल निगम लिमिटेडले सोमबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैयाँ ४६ पैसा मूल्य बढेको हो । प्रेस विज्ञप्ति
पूरा पढ्नुहोस्
नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : मौसम पूर्वानुमान
काठमाडौँ, वैशाख ४ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागको […]
पूरा पढ्नुहोस्
एसीसी प्रिमियर कप : नेपाल र हङकङ आज खेल्दै
काठमाडौँ, वैशाख ३ एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने १२ बजे ओमानको अल अमारात क्रिकेट मैदानमा हुनेछ। साविक बिजेता नेपाल अपराजित छ। आजको खेल जित्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र कतारलाई ३२ रनले पराजित गरेको थियो। हङकङ भने […]
पूरा पढ्नुहोस्
आज यी ३ प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ, वैशाख ३ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि […]
पूरा पढ्नुहोस्
कांग्रेस सबै राजनीतिक दलहरुको साझा अभिभावक : सहमहामन्त्री परियार
चितवन, वैशाख २ नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपाली कांग्रेस राजनीतिक दलहरुको साझा अभिभावक भएको बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले आज भरतपुरमा गरेको नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रममा सहमहामन्त्री परियारले कांग्रेसको अभिभावकीय आड र भरोसाको अपेक्षा अन्य सबै राजनीति दलहरुले खोजिरहेको बताउनुभयो । उहाँले देशमा जति पनि राजनीतिक […]
पूरा पढ्नुहोस्




