Thursday, October 15

समाज

एसीसी प्रिमियर कप : नेपालद्वारा कतार ३२ रनले पराजित

काठमाडौँ, वैशाख २ नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० […]

पूरा पढ्नुहोस्

आज यी ३ प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, वैशाख २ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको […]

पूरा पढ्नुहोस्

उज्यालो टाइम्स मिडियाको भित्तेपात्रो आज बिमोचन

चितवन, वैशाख १ उज्यालो टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रालिले नयाँ बर्षका अबसरमा प्रकाशनमा ल्याएको भित्ते पात्रोको बिमोचन गरिएको छ । उज्यालो टाइम्सका अध्यक्ष एवं प्रधान सम्पादक राजु भट्टको अध्यक्षतामा भएको सो कार्यक्रममा भित्ते पात्रोको बिमोचन गरिएको हो । भित्ते पात्रोको बिमोचनमा बोल्ने वक्ताहरुले उज्यालो टाइम्स मिडियाले समाचार र सूचना सम्प्रेषणमा महत्त्वपूर्ण भूमिका खेलेकोमा खुशी व्यक्त […]

पूरा पढ्नुहोस्

आजदेखि नयाँ वर्ष २०८१ साल सुरु, धुमधामले मनाइँदै

काठमाडौँ, वैशाख १ आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति […]

पूरा पढ्नुहोस्

माइतीघरदेखि बानेश्वरसम्म कायम गरिएको ‘निषेधित क्षेत्र’ हटाइयो

काठमाडौँ, वैशाख १ माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत फागुन ४ गते दुई महिनाका लागि लागू गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो । प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ । गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासनले निषेधित क्षेत्र हटाएको हो ।

पूरा पढ्नुहोस्

नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव : मौसम पूर्वानुमान

काठमाडौँ, वैशाख १ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिकदेखि सफा रहेको छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक […]

पूरा पढ्नुहोस्

आगामी असाेजमा प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियाेगिता हुने

चितवन, चैत ३०  चितवनमा आगामी असाेजमा “प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता एवम् महिला यथलेटिक्स फिजिकल २०८१” हुने भएकाे छ । चितवन जिल्ला शारिरीक सुगठन तथा फिटनेश संघले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि भरतपुर भ्रमण बर्षकाे अबसरमा उक्त प्रतियाेगिता आयाेजना गर्न लागेकाे जनाएकाे छ । स्वस्थ शरीर भित्र स्वस्थ मनस्थिति हुन्छ भन्ने मुल नाराका […]

पूरा पढ्नुहोस्

आज पनि यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं, चैत ३०  पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण शुक्रबार बिहान कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ। दिउँसो पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान साथै […]

पूरा पढ्नुहोस्

आज यी पाँच प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं, चैत २९ पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा बिहीबार देशका केही भागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भागमा वर्षा हुने सम्भावना रहेको हो। बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा आंशिक बदली छ । बाँकी भागमा मौसम मुख्यतया सफा छ। दिउँसो पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भागमा […]

पूरा पढ्नुहोस्

हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना

काठमाडौं, चैत २८ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर आंशिक बदली रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू […]

पूरा पढ्नुहोस्