Thursday, October 15

समाज

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, चैत २३ पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाले शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी र कर्णाली […]

पूरा पढ्नुहोस्

सकियो जनजाति साँस्कृतिक महोत्सव : निजी तथा सरकारी क्षेत्रलाई सहयोग पुगेको दाबी

चितवन, चैत २२  प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव बुधबार सकिएको छ। चैत ९ देखि १८ गतेसम्म चलेको महोत्सवको बागमती प्रदेशसभा सदस्य ईश्वर सापकोटा ‘सुमन’को उपस्थितिमा समापन भएको हो। नारायणी नदी किनारमा भएको महोत्सवको समापन समारोहमा बोल्दै सांसद सापकोटाले चितवनका आदिवासी जनजाति समुदायले पहिलोपटक महोत्सव आयोजना गरे पनि उत्कृष्ट महोत्सव भएको प्रतिकृया दिर्नुभयो । […]

पूरा पढ्नुहोस्

नेपाल प्रहरीका १९ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं, चैत २२ प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ। हिजो बसेको बढुवा समितिको बैठकले ९८ जनाबाट १९ जना बढुवा सिफारिस गरेको हो। २०७० सालमा निरीक्षक पदमा भर्ना भएका यही टोलीका यसअघि ४६ जनाको बढुवा भएको थियो। हेर्नुस् बढुवा सिफारिस भएकाहरूको सूची:  

पूरा पढ्नुहोस्

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, चैत २२ पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भूभागमा बिहीबार पनि वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहान देशभर आंशिक बदली छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदली […]

पूरा पढ्नुहोस्

आज पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा : मौसम पूर्वानुमान

काठमाडौं, चैत २१ पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा बुधबार बिहान सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा […]

पूरा पढ्नुहोस्

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपात

काठमाडौं, चैत २० पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले मंगलबार पनि देशका केही भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो। महाशाखाका अनुसार बिहान देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली […]

पूरा पढ्नुहोस्

कालिकाको क्लवचोकमा ४९ जनाले गरे रक्तदान

चितवन, चैत १९ चितवनको कालिका नगरपालिका क्लवचोकमा भएको खुला रक्तदान कार्यक्रममा ४९ जनाले रगत दान गरेका छन् । नेपाल लघुवित्त बैकर्स संघ जिल्ला समन्वय समिति चितवन र नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको सहकार्यमा  रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यता एबं इन्फिनिटी लघुवित्त वित्तिय सस्थाका प्रमुख कार्यकारी अधिकृत […]

पूरा पढ्नुहोस्

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : मौसम पूर्वानुमान

काठमाडौं, चैत १९ मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। अहिले बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। पहाडी भूभागका एकदुई […]

पूरा पढ्नुहोस्

एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, चैत १८ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा माैसम सफा रहने छ। देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्र अब नेपाली भाषामा पनि तयार गर्ने

काठमाडौं, चैत १७ त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अबदेखि अङ्ग्रेजीका साथै नेपाली भाषामा पनि तयार गर्ने भएको छ । आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा यो व्यवस्था लागू गर्ने र त्यसपछि क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षका परीक्षामा लागू गरिने भएको हो । विश्वविद्यालयका यही चैत १५ गतेको प्राज्ञिक परिषद् […]

पूरा पढ्नुहोस्