Monday, October 12

समाज

आज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन

काठमाडौं, भाद्र २८ आज कुशै औंशी । हरेक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औंसीमा घर घरमा कुश भित्र्याउने तथा पितृकर्म गर्ने ग रिन्छ । वैदिक सनातन धर्मावलम्बीहरुले आज देव तथा पितृ कर्ममा अनिवार्य चाहिने वनस्पति कुश भित्र्याउने गर्दछन् । विहानै नुहाईधुवाई गरी मन्त्रोच्चारणसहित उखेलेको कुश घरको ढोकामाथि कसैको छोईछिटो नहुने गरी राख्ने चलन […]

पूरा पढ्नुहोस्

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको

काठमाडौं, भाद्र २८ नेपालमा हाल भारतको उत्तर प्रदेशआसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको भइरहेको छ । मौसम पूर्वानुमान […]

पूरा पढ्नुहोस्

चितवनको रत्ननगर उद्योग बाणिज्य संघको अध्यक्षमा शंकर गिरी

चितवन, भाद्र २७ रत्ननगर उद्योग बाणिज्य संघको नवनिर्वाचित अध्यक्षको रुपमा शंकर गिरीले बुधबार देखि कार्यभार सम्हाल्नु भएको छ । अघिल्लो निर्बाचनमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका गिरी २४औं साधारण सभा तथा दसौं अधिवेशनबाट विधानत् स्वतह अध्यक्षमा निर्वाचित हुनु भएको हो। बरिष्ठ उपाध्यक्ष संघको अध्यक्ष हुने विधानमा व्यवस्था रहेको छ । निर्वाचन समितिका संयोजक बार एशोसियसन चितवनका […]

पूरा पढ्नुहोस्

चितवनको कालिका नगरपालिकामा ई–हाजिरी प्रयोग तथा व्यवस्थापन सम्बन्धी १ दिने तालिम सम्पन्न

चितवन, भाद्र २७ कालिका नगरपालिकाको आयोजनामा ई–हाजिरी प्रयोग तथा व्यवस्थापन सम्बन्धी १ दिने तालिम सम्पन्न भएको छ । तालिमको उद्घाटन कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले गर्नुभएको हो । नगरभित्रका ३७ विद्यालयका प्रधानाध्यापकहरुलाई सूचना प्रविधि शाखा अधिकृत घनश्याम वास्तोलाले तालिम प्रदान गर्नुभएको हो । सो तालिमलाई सम्बोधन गदैं कालिका नगरपालिका नगरप्रमुख विनोद रेग्मीले नगरपालिका अन्र्तगतका सबै […]

पूरा पढ्नुहोस्

चितवनको माडी नगरपालिकाले कच्ची घरको अभिलेखीकरण गर्दै

चितवन, भाद्र २७ माडी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका कच्ची घरहरुको अभिलेखीकरण सुरु गरेको छ । सबै वडामा परिपत्र गर्दै कच्ची घरको अभिलेखीकरण सुरु गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार खरका छाना भएका, टिनका छानो भएको र पिल्लर नउठाइएका घरहरुको अभिलेखीकरण सुरु गरिएको हो ।  यसका लागि घरधनीले आफ्नो घरको फोटो, निवेदन, […]

पूरा पढ्नुहोस्

आज यी स्थानमा हल्कादेखि मध्यम वर्षा : मौसम पूर्वानुमान

काठमाडौं, भाद्र २७ बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि […]

पूरा पढ्नुहोस्

यी प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौं, भाद्र २६ आज मंगलबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी […]

पूरा पढ्नुहोस्

विद्यार्थीको उत्साहजनक सहभागिताका साथ “आइएसएमटी चितवन जब फेयर २०२३” सम्पन्न

भरतपुर, भाद्र २६ सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रविधि मैत्री विदेशी शैक्षिक कार्यक्रममा अब्बल आइएसएमटी कलेज, चितवनको आयोजनामा “आइएसएमटी चितवन जब फेयर २०२३” सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित कलेज परिषरमा संभवत नेपालमै पहिलोपटक यस प्रकारको जब फेयर सम्पन्न भएको हो । मेलामा ७ वटा सूचना प्रविधि सम्बन्धी कम्पनी र एउटा होटलले […]

पूरा पढ्नुहोस्

भदौ २२ गतेदेखि सुरू भएको “तीज विशेष उद्यमशिल एक्स्पो–२०८०” सम्पन्न

भरतपुर, भाद्र २५  आर्थिक मन्दीको वर्तमान समयमा आर्थिक गतिविधिलाई थप चलायमान बनाई महिला उद्यमीहरुलाई दिगो उद्यमशिलताको लागि प्रेरणा दिन सहयोग मिलोस् भन्ने हेतुले चितवन उद्योग संघ महिला उद्यमी मञ्च र चितवन उद्योग संघ युवा उद्यमी मञ्चको संयुक्त आयोजना र महिला सिर्जनशिल केन्द्रको सहकार्यमा महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर चितवन मै पहिलो पटक […]

पूरा पढ्नुहोस्

सेयर बजारमा सामान्य सुधार

काठमाडौ, भाद्र २५ निरन्तर घटेको सेयर बजारमा हिजो आइतबार सामान्य सुधार देखिएको छ । यस दिन नेप्से सूचक १०.२३ विन्दुले बढेर १९४२.६८ अंकमा आएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । मौद्रिक नीतिपछि बजार लगभग एकोहोरो ढंगले घट्यो । नीतिगत अवरोध र चर्को ब्याजदरका […]

पूरा पढ्नुहोस्