समाज
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन : नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
चितवन, असार १६ नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो । सोही स्थानमा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको […]
पूरा पढ्नुहोस्चितवनका तीन पत्रकार राउण्ड टेबलबाट सम्मानित
चितवन । चितवनका तीन पत्रकार राउण्ड टेबल नेपालबाट सम्मानित भएका छन । सम्मानित हुनेहरुमा नेपाल टेलिभिजनका चितवन संवाददाता राजेन्द्र आचार्य, आर्थिक अभियान राष्ट्रिय दैनिक चितवनका संवाददाता सूर्य प्रसाद अधिकारी र केटीबी मिडीयाका अध्यक्ष किशोरचन्द्र सापकोटा रहेका छन । लामो समयदेखि चितवनमा रहेर पत्रकारितामार्फत समाज रुपान्तरण र नागरिकलाई सुसुचित गर्न भूमिका खेलेको भन्दै उनीहरुलाई सम्मान गरिएको […]
पूरा पढ्नुहोस्
विभिन्न कार्यक्रमका साथ आज राष्ट्रिय धान दिवस मनाइँदै
काठमाडौं, असार १५ आज असार १५ गते, देशैभर २०औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाइँदै छ । शुक्रबार ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । तर, यस वर्ष अझैसम्म पर्याप्त पानी नपर्दा देशैभर रोपाईं प्रभावित भएको छ । उपत्यका, उच्च पहाडी भेग […]
पूरा पढ्नुहोस्
इन्सेक : चितवनमा पचास वटा गम्भीर प्रकृतिका मुद्धादर्ता
चितवन, असार १५ जिल्लामा सन् २०२३ को जनावरी देखि जुन सम्म ५० वटा गम्भीर प्रकृतिका मानब अधिकार उल्ंघनका मुद्धा दर्ता भएका छन् । आठवटा शिर्षकमा ती मुद्धा दर्ता भएका हुन । यस वर्ष सबैभन्दा धेरै जवरजस्ती करणीका मुद्धा दर्ता भएको अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ । अर्धबार्षिक पुस्तक समिक्षा कार्यक्रममा दिईएको जानकारी अनुसार […]
पूरा पढ्नुहोस्
गुणस्तरहीन औषधि खरिद–बिक्री नगर्न फार्मेसीलाई निर्देशन : औषधि व्यवस्था विभाग
काठमाडौं, असार १४ औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधि खरिद–बिक्री नगर्न अस्पतालमा सञ्चालित फार्मेसीहरूलाई निर्देशन दिएको छ । कतिपय अस्पतालका फार्मेसीबाट बिक्री–वितरण हुने औषधिको गुणस्तरबारे विभागमा गुनासो आएको भन्दै विभागले गुणस्तरहीन औषधि खरिद–बिक्री नगर्न निर्देशन दिएको हो । औषधि व्यवस्था ऐनको दफा १२ अनुरूप गुणस्तरीय औषधि मात्र खरिद गर्न विभागले निर्देशन दिएको छ । खरिद तथा […]
पूरा पढ्नुहोस्
घरघरमा तुलसीको विरुवा रोपी आज हरिशयनी एकादशी मनाइँदै
काठमाडौं, असार १४ आज आषाढ शुक्ल एकादशी । सनातन धर्मावलम्वीहरु बिहीबार घर घरमा तुलसी रोप्ने तथा भगवान विष्णुको पूजा आराधना गरि यो पर्व मनाउँदै छन् । बिहानै उठी नुहाईधुवाई गरी एक महिना अघि निर्जला एकादशीको दिन विऊ राखिएको तुलसीको बेर्ना मठमा सारेर पूजा गर्ने गरिन्छ । बिहीबार रोपिएको तुलसीको कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन […]
पूरा पढ्नुहोस्
आजको मौसम : हावाहुरीसहित भारी वर्षाको सम्भावना
काठमाडौँ, असार १४ मुलुकमा हाल मनसुनी वायुको प्रभाव हेकाले केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । […]
पूरा पढ्नुहोस्
यात्रुलाई बिदाइ र स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन जनाभन्दा बढी जान नपाइने
काठमाडौँ, असार १३ अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई बिदाइ र स्वागत गर्न तीन जनाभन्दा बढी जान नपाउने भएका छन् । विमानस्थल कार्यालयले मंगलवार प्रेस विज्ञप्ति जारी गरेर भीडभाड नियन्त्रण गर्ने भन्दै बिदाइ र स्वागतका लागि यात्रुका तीन जनाभन्दा बढी आफन्त नआउन निर्देशन दिएको हो । व्यस्त समयमा यात्रुलाई बिदाइ तथा स्वागत गर्न आउने आफन्त तथा […]
पूरा पढ्नुहोस्
आजको मौसम : मनसुनी वायुको प्रभाव रहेको
काठमाडौँ, असार १३ हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिक देखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका […]
पूरा पढ्नुहोस्
ग्राफिक मार्गको सुनको सिक्का उपहार तीन कम्पनीलाई
चितवन, असार १२ भरतपुर महानगरपालिका वडा नम्बर ११ वाईपास रोड स्थित ग्राफिक मार्ग प्रालीले सञ्चालन गरेको सुनको सिक्का अफरको प्रथम बिजेता पुरस्कार स्पन्दन यातायात सेवा प्रालीले पाएको छ । उक्त सिक्का उपहार आज ग्राफिकले कम्पनीका सञ्चालक गोविन्द तिवारीले प्राप्त गर्नुभएको हो । ग्राफिकले अफिससियल फेसबुक पेज मार्फत लाईभ प्रसारण गरेर प्रथम, द्वितिय र तृतिय गरी […]
पूरा पढ्नुहोस्




