Sunday, October 11

समाज

चितवनको भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड, हरेक वडालाई २ करोड ७५ लाख बिनियोजन

भरतपुर, असार ११ चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८०/८१ का ६ अर्ब ३१ करोड ७९ लाख ९० हजारको बजेट पेश गरेको छ। महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गर्नुभएको बजेटमा आन्तरिक आर्यतर्फ १ अर्ब ७५ करोड (घरजग्गा रजिष्ट्रेशन एवम् खानी तथा खनिजजन्य पदार्थको बाँडफाँडबाट प्राप्त) अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्व ८३ करोड ९९ लाख ७५ […]

पूरा पढ्नुहोस्

पूर्वी चितवनको रत्ननगर नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

चितवन, असार ११ चितवनको रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । हिजो आइतबार नगरकार्यपालिकाको सभाहलमा आयोजित १३औँ नगरसभामा नगरप्रमुख सापकोटाले १६ वटा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नगरप्रमुख सापकोटाले नगरक्षेत्रका मुख्य सडक र चोकहरुमा सडक बत्तीमार्फत उज्यालो रत्ननगर अभियान सञ्चालन गरिने, स्थानीय समावेशी सरसफाइ […]

पूरा पढ्नुहोस्

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं, असार ११ देशभर आंशिक बदली भई देशभर वर्षा हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिनभर कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ–गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असार १० गतेदेखी असार १६ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययनमा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा […]

पूरा पढ्नुहोस्

नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम पूर्वी चितवनको रत्ननगरमा शुभारम्भ

चितवन, असार १० नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम पूर्वी चितवनको रत्ननगर नगरपालिकामा  शुभारम्भ भएको छ । उद्यमी बन्न चाहेका नगरवासीमध्येबाट पहिलो चरणमा छनोट गरिएका ३८ जनालाई नेपाल बैंकसँगको सहकार्यमा रु तीन लाखका दरले ‘चेक’ हस्तान्तरण गर्दै कार्यक्रमको थालिएकोे हो । सो अवसरमा नगरप्रमुख प्रलाद सापकोटाले आर्थिक अवस्था कमजोर भएकालाई पहिलो प्राथमिकता दिँदै उद्यमशीलता प्रवर्द्धन गर्न चेक […]

पूरा पढ्नुहोस्

फिल्म ‘आदिपुरुष’लाई नेपालमा प्रदर्शन नगर्ने चलचित्र संघको निर्णय

काठमाडौं, असार ९ अदालतले भारतीय चलचित्र प्रदर्शनका लागि बाटो खुला गरे पनि विवादित फिल्म ‘आदिपुरुष’लाई नेपालमा प्रदर्शन नगर्ने चलचित्र संघले निर्णय गरेको छ । नेपाल चलचित्र संघले हिजो शुक्रबार एक विज्ञप्ति जारी गर्दै विवादित फिल्म ‘आदिपुरुष’ बाहेकका अन्य फिल्म मात्रै प्रदर्शन गर्ने उल्लेख गरेको हो । नेपालको कानुनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु […]

पूरा पढ्नुहोस्

सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी

काठमाडौँ, असार ९ सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै रु पाँच अर्ब दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु चार अर्ब ७९ करोड भुक्तानी गरेको हो । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ । हालसम्म कोषबाट […]

पूरा पढ्नुहोस्

देशभर आज पानी पर्ने संभावना

काठमाडौं, असार ९ हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ । अहिले देशभर सामान्य देखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली र सुदूर पश्चिम प्रदेशका एक वा दूई स्थानमा मेघ–गर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान […]

पूरा पढ्नुहोस्

लगातार घट्दै सुनकाे मूल्य

काठमाडौ, असार ८ सुनको भाउ लगातार चार दिन घटेको छ । गत मंगलबार अर्थात् असार ५ गते प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको मूल्य त्यसयता पनि लगातार घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोल ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ८०० रुपैयाँ कायम […]

पूरा पढ्नुहोस्

विगतका वर्षमा जस्तो यसवर्ष रासायनिक मलको अभाव हुँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ, असार ८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका वर्षमा जस्तो यसवर्ष रासायनिक मलको अभाव नहुने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ का क्रममा सांसदले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षमा भन्दा सुदृढ भएको बताउनुभयो । “विसं २०७९ साउनदेखि हालसम्म तीन लाख ५१ हजार मेट्रिकटन मल आयात […]

पूरा पढ्नुहोस्