Sunday, October 11

समाज

असार २ गतेदेखि काठमाडौंमा राष्ट्रिय कफी सम्मेलन तथा प्रर्दशनी हुँदै

 काठमाडौं, जेठ ३० नेपाली कफीको उत्पादन, उपभोग तथा निर्यात प्रवर्द्धन गर्ने मुल उद्देश्यले नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुँदैछ । आगामी असार २ देखि ५ गतेसम्म काठमाडौं नयाँबजारमा ‘राष्ट्रिय कफी सम्मेलन तथा प्रर्दशनी २०८०’ आयोजना हुन लागेको हो । नेपाल कफी व्यवसायी महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान : देशका केही ठाउमा वर्षको सम्भावना

काठमाडौं, जेठ ३०  आज (मंगलबार) पनि देशका चारवटा प्रदेशसँगै पहाडी भेगमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै राति कोशी, […]

पूरा पढ्नुहोस्

युथ क्लब नारायणगढद्वारा बालश्रम विरुद्धको दिवसमा प्लेकाड प्रदर्शन तथा दीप प्रज्वलन

चितवन, जेठ ३० युथ क्लब नारायणगढले अन्तरराष्ट्रिय बालश्रम विरुद्धको दिवसको अवसरमा हिजो प्लेकाड प्रदर्शन तथा दीप प्रज्वलन कार्यक्रम गरेको छ । बालबालिकाको क्षेत्रमा ४५ वर्षदेखि काम गर्दै आएको क्लबले अन्तरराष्ट्रिय बालश्रम विरुद्धको दिवसको अवसर पारेर भरतपुरको चौविस कोठीमा हिजो सोमबार सन्देशमुलक प्लेकाड प्रदर्शन सहित मैनवत्ती बालेको हो । कार्यक्रममा भरतपुर महानगरपालिका गैरसरकारी शाखा प्रमुख सुकदेव […]

पूरा पढ्नुहोस्

कार्यालय पोसाकमा निजामती कर्मचारीले टिकटक बनाए कारबाही हुने

काठमाडौँ,  जेठ २९  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशनसमेत दिएको छ । कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारीसाधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले […]

पूरा पढ्नुहोस्

नेपालमा पनि आज बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं, जेठ २९ आज  सोमबार बाल श्रमिकविरुद्धको अन्तर्राष्ट्रय दिवस नेपालमा पनि मनाइँदै छ । सन् २००० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन १२ तारिखमा बाल श्रमिकविरुद्धको दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि शारिरीक श्रमका काममा लगाउन बन्देज लगाएको छ । नेपाल सरकारले राष्ट्रसंघीय दिगो विकास कार्यक्रम अन्तर्गत […]

पूरा पढ्नुहोस्

मध्य र पश्चिम तराईमा अत्याधिक गर्मी हुने : मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ, जेठ २९ हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ। कोशी तथा बागमती प्रदेशको पहाडी भू-भागका एकदुई […]

पूरा पढ्नुहोस्

आज बिहाना बाजुरा केन्द्रबिन्दु बनाएर गयो भूकम्प

काठमाडौं, जेठ २९ बाजुरामा सोमबार बिहान भूकम्प गएको छ । सोमबार बिहान ७ बजेर ३८ मिनेट जाँदा बाजुराको विछिया क्षेत्र केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बाजुरामा केही समय यता पटक-पटक स–साना भूकम्प गइरहेको छ ।

पूरा पढ्नुहोस्

बालमैत्री महानगर चार वर्षभित्र घोषणा गर्छौं : प्रमुख दाहाल

भरतपुर, जेठ २८ भरतपुर महानगरपालिकाले आगामी चार वर्षभित्र बालमैत्री महानगर बनाउने भन्दै २३ बुँदे घोषणापत्र जारी गरेको छ । भरतपुर महानगरपालिका र युथ क्लब नारायणगढको संयुक्त आयोजनामा हिजो शनिबार भरतपुरमा भएको बृहत् बालभेलामा बालमैत्री नगर बनाउने सूचकसहित घोषणापत्र जारी गरेको हो । बालअधिकारका विषयमा विभिन्न २३ वटा बुँदाहरु घोषणापत्रमा उल्लेख गरिएको छ । हरेक वडामा […]

पूरा पढ्नुहोस्

कतै मेघगर्जन, चट्याङ र कतै लू चल्ने : मौसम पूर्वानुमान

काठमाडौं, जेठ २८ हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा […]

पूरा पढ्नुहोस्

सीमावर्ती बजारमा किनमेल गर्दा अब भन्सार शुल्क लाग्ने

काठमाडौं, जेठ २८ सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा सरकारले भन्सार लगाउने भएको छ । परिस्कृत नयाँ भन्सारको यात्रु सम्बन्ध सुविधाको नियमसँगै अब भारतीय बजारमा नेपालीले किनमेल गर्दा एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुमा भन्सार लाग्ने भएको हो । यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन । यस्तो नियमले […]

पूरा पढ्नुहोस्