Tuesday, October 20

समाज

आजको मौसमः बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बर्षा हुन सक्ने

काठमाडौं, चैत २७  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मूख्यतया सफा रहेको छ। दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग […]

पूरा पढ्नुहोस्

राती अबेरसम्म निंन्द्रा लागेन, उसो भए खानुहोस् यी ४ कुरा

काठमाडौं, चैत २६ स्वस्थ रहनका लागि राती राम्रो र गहिरो निन्द्रा लिनु जरुरी छ । तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही कोही समयमै सुत्न जान्छन् तर धेरै घन्टासम्म ओल्टेकोल्टे र ओच्छयानमा नै यताउता घुमिरहन्छन्। राती निन्द्रा नपुगेकोले दिनभरी धेरै अल्छीले बित्छ । धेरै पटक राम्ररी सुत्न नसक्दा गम्भीर रोग लाग्ने खतरा हुन्छ […]

पूरा पढ्नुहोस्

आजको मौसमः तापक्रममा बृद्दी हुने, बर्षा नहुने सम्भावना कायमै

काठमाडौं, चैत २६ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मूख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा […]

पूरा पढ्नुहोस्

बेदाग छालाको लागि अमृतबाण हुनेछ काँचो दूध, यसरी लगाउनुहाेस अनुहारमा

काठमाडौं, चैत  २५  छालाको सौन्दर्य बढाउन हामीमध्ये धेरैले विभिन्न उपाय अपनाउने गर्छौं । तर, जे पायो त्यो प्रयोग गर्दा यसले छालालाई हानीसमेत पुर्‍याउन सक्छ। यदि तपाइँ तपाइँको छालालाई कुनै पनि हानी बिना दोषरहित चमक प्राप्त गर्न चाहनुहुन्छ भने तपाइँका मज्जासँग काँचो दूध प्रयोग गर्न सक्नु हुन्छ। काँचो दूधको प्रयोगले छालाको सौन्दर्य बढाउँछ । काँचो दूधमा […]

पूरा पढ्नुहोस्

आजको मौसमः काेशी, बागमती र गण्डकी प्रदेशमा पानी पर्न सक्ने

काठमाडौं, चैत २५  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मूख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा […]

पूरा पढ्नुहोस्

चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेलामा ग्राहकको आकर्षण बढ्दो

चितवन, चैत्र २३  भरतपुरको चितवन एक्स्पो सेन्टरमा चैत्र १४ गतेदेखि चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८१/८२ चलिरहेको छ। चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८१/८२ मा ६ वटा कम्पनीको स्वदेशी उद्योगबाट उत्पादित एक हजारभन्दा बढी प्रकारका जुत्ता […]

पूरा पढ्नुहोस्

आजको मौसमः तीन प्रदेशमा हिमपात हुने

काठमाडौं, चैत्र २२ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको  छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश, […]

पूरा पढ्नुहोस्

आजको मौसमः कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का हिमपात

काठमाडौं, चैत्र २१ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा  रहेको छ।गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षा भईरहेको […]

पूरा पढ्नुहोस्

लामखुट्टेले हैरान गरयो, भगाउन अपनाउनुहोस् यी घरेलु उपाय

काठमाडौं, चैत्र २१ के तपाई पनि लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ भने आज हामी तपाईलाई लामखुट्टेलाई आफ्नो घरबाट टाढा राख्ने केही उपाय बताउनेछौँ । लामखुट्टेको टोकाइका कारण धेरैजसो मानिसको छालामा रातो दाग र दाग देखापर्छ, जसका कारण उनीहरु निकै चिडचिडा हुने र रिस उठने पनि हुन्छ । यस्तो अवस्थामा चिन्ता लिनु पर्दैन । केही यस्ता उपाय […]

पूरा पढ्नुहोस्

दैनिक बिहान कागती पानी पिउनुहुन्छ भने नगर्नुहोस् यस्तो गल्ती

काठमाडौं, चैत्र २० यो भनिन्छ कि दिनको सुरुवात स्वस्थ तरिकाले गर्दा तपाईं दिनभर फिट र सक्रिय महसुस गर्नुहुन्छ। बिशेष गरी बिहान के खाने र पिउनु हुन्छ, त्यसको प्रभाव दिनभर तपाईको शरीरमा देखिने गर्दछ । यस्तो अवस्थामा मानिसहरु बिहान स्वस्थकर चीज मात्र खान वा पिउन मन पराउँछन्। यी चीजहरू मध्ये बिहान कागती पानी सबैभन्दा सामान्य र […]

पूरा पढ्नुहोस्